X wada

मुख्य समाचार

    Showing १११-१२० of २,९६९ items.
  • जेनजीको आगजनी तथा तोडफोडले करोडौको क्षति : लहान नगरपालिका

    सिरहा,भाद्र २७ गते  । दुई दिन चलेको जीनजीको प्रदर्शन, तोडफोड र आगजनीले सम्भवतःसिरहामा सबैभन्दा बढी लहान नगरपालिकामा क्षति पुगेको छ । जीनजीको प्रदर्शन तथा आगजनीले करोडौका भवन काम नलाग्ने भएको छ भने नगरपालिकाको महत्वपूर्ण कागजात, कम्प्युटर, ल्यापटप, प्रिन्टर, फर्निचर, एसी. लगायतका सामानहरु तोडफोड तथा आगजनीले नष्ट भएको जिन्सी प्रमुख भवानीलाल चौधरीले उल्लेख गर्नुभयो । कार्यालयका भवन, फर्निचर, सरसामान, कागज श्रेस्ताहरु सबै जलेर नष्ट भएका कारण खण्डहर बनेका नगरपालिकाका कार्यालय सुचारु हुन अनिश्चित भएको छ । कार्यालय संचालन भए पनि खोजेको श्रेस्ताहरु पाउन मुश्किलका कारण सेवाग्राही मारमा प

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • २८३ पटक पढिएको
  • दश करोड बढीको खाद्यान्न सामाग्री लुटपाट

    सिरहा,भाद्र २७ गते । सिरहाको लहानमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदामबाट जीनजीका प्रदर्शनकारीहरुले हिजो मंगलबार साँझ करिव दश करोड भन्दा बढीको खाद्यान्न सामाग्री लुटेर लगेको छ । जीनजीको प्रदर्शनको क्रममा कार्यालय प्रवेश गरेको प्रदर्शनकारीहरुले कार्यालय तोडफोड र आगजनी गर्दै उक्त कम्पनी लिमिटेडमा रहेको चारवटा गोदामबाट विभिन्न भेराइटीका करिव आठ हजार पाँच सय क्वीन्टल चामल र तीन हजार दुई क्वीन्टल चिनी लुटपाट गरेर लगेको कम्पनीका सूचना अधिकारी अनिल कुमार महतोले जानकारी दिनुभयो ।बाईट ः अनिल कुमार महतो, सूचना अधिकारी ःखाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लहान, सिरहा ।अहिल

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • २६२ पटक पढिएको
  • सिरहामा भोलि विहान ६ बजेसम्म काफ्र्यु

    सिरहा,भाद्र २६ गते । सुरक्षा चुनौतीमा ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय सिरहाले आज बुधबार विहान १० बजेदेखि भोलि शुक्रबार विहान ६ बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरेको छ । जिल्लाभित्र शान्ति सुव्यवस्था कायम राख्न सो अवधिको कफ्र्यू आदेश गरिएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीद्वारा जारी आदेशमा उल्लेख छ । कफ्र्यू आदेश उल्लंघन गरिएमा कानुन बमोजिम कावारी गरिने व्यहोरा समेत उक्त कफ्र्यू आदेशमा उल्लेख रहेको छ । सिरहामा हिजो बुधबारबाट जनजीवन सामान्य वन्दै गएको छ । कफ्र्यू आदेश हुनु अगावै स्थानीयले दैनिकी किनमेल गरी आ आफ्ना घर फर्किएकाले बजार बसल बन्द छन् भने सडकहरु सुनसान छन् । सेना

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • २५० पटक पढिएको
  • जितिया पर्वको लैहरा जेवै गे म्युजिक भिडियो सार्वजनिक

    सिरहा, भदौ २७ गते । आदिवासी थारू महिलाहरुको मौलिक पर्व जितिया नजिकिँदै गर्दा  संस्कृति झल्किने थारू भाषाको गीत लैहरा जेवै गे, हमत लैहरा जेवै गे को म्यूजिक भिडियो सार्वजनिक भएको छ। फोकस सिने आर्ट  युट्युब च्यानलमार्फत थारु लघु चलचित्र लैहराको शिर्ष गित थारू भाषामा जितिया पर्वको लैहरा जेवै गे, हमत लैहरा जेवै गे म्युजिक भिडियो सार्वजनिक गरेको हो।शिव थारुको निर्देशन रहेकोलैहरा चलचित्रमा गित संगित तथा स्वर हरेकृष्ण चौधरीकोे रहेको छ भने गायिका भारतका सुधा सुमन रहेको छ । संगित संयोजन भारतका शिवम लाल यादवले गर्नु भएको छ । यस्तै गीत को कोरीयोग्राफी श्याम सिंहले गरेका छन् । &nbs

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • ४१४ पटक पढिएको
  • मन्दिर जिर्णोद्वारले पूजा पाठ गर्न आउनेहरुको संख्यामा वृद्धि

    सिरहा,भाद्र २६ गते । सिरहाको लक्ष्मीपुर पतारी वडा नं. २ पोखरभिण्डामा अवस्थित धार्मिक तथा आस्थाको केन्द्रको रुपमा रहेको वर्षौ पुरानो गढिमाई मन्दिरको जिर्णोद्वारले श्रद्धालु भक्तजनको लागि आकर्षणको केन्द्र बनेको छ । धार्मिक तथा ऐतिहासिकता बोकेको उक्त मन्दिरमा भाकल पूरा गरे मनोकामना पूरा हुने जनविश्वासको रुपमा प्रख्यात भएको उक्त मन्दिरलाई पर्यटन विकास कार्यालय सिरहामार्फत् जिर्णोद्वार गरिएपछि मन्दिरमा पूजा पाठ गर्नेहरुको संख्या बढेको वताइएको छ । हरेक वैशाख महिनाको ७ गतेदेखि ११ गते पाँच दिनसम्म लाग्ने उक्त मेला महोत्सवमा मुलुकभित्र मात्र नभई भारतीय श्रद्धालुहरु भाकल गर्न र भाकल पूरा भएकाह

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • २४६ पटक पढिएको
  • सिरहामा कफ्र्यूको बाबजुद आगजनी र तोडफोड

    सिरहा, भदौ, २४ गते । सिरहामा कफ्र्यू आदेशका बाबजुद पनि युवा विद्यार्थी (जीनजी) हरुले आगजनी र तोडफोडमा उत्रिएका छन् । जीनजीको प्रदर्शनी र आजगनी तथा तोडफोडले सिरहा अशान्त बनेका छन् । प्रदर्शनकारीहरुले गोलबजार नगरपालिका, सिरहा नगरपालिका, धनगढीमाई नगरपालिका, लहान नगरपालिका लगायतका एक दर्जन स्थानीय तहका कार्यालयहरुमा तोडफोड गरी सवारी साधनहरुमा आगजनी गरेका छन् भने लहानस्थित मालपोत कार्यालय, नापी कार्यालय, यातायात व्यवस्था कार्यालय, कर कार्यालय, डिभिजन वन कार्यालय लगायत सिरहाका सबै जसो सरकारी कार्यालयहरुमा आगजानी तथा तोडफोड गरेका छन् ।ईलाका प्रहरी कार्यालय लहानमा जीनजी समर्थकहरुले आगो लगाउन जाँद

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • ७४६ पटक पढिएको
  • थारु चलचित्र लैहरा (माईती घर) को छयांकन शुरु

    सिरहा,भदौ १७ गते । सप्तरीको सुरुङ्गा नगरपालिका ८ मा अवस्थित मुसहरनीया मन्दिरको प्रांगणमा नारी कथामा आधारित थारु लघु चलचित्र लैहरा (माईतीघर) को छायांकन शुरु भएकोे छ । एक समारोहबीच शुभ मुहुर्त भएको उक्त थारु लघु चलचित्र विशेष गरी थारु महिलाले विवाह पश्चात् चाडपर्वको बेला माईती घरमा जाँदा गरिने क्रियाकलाप र विवाह पश्चात् आउने परिवर्तन तथा मनोभावनालाई समेटिएको वताइएको छ । थारु कल्याणकारी सभाका कन्द्रीय सदस्य शिव नारायण चौधरी शिवाको निर्देशन रहेको उक्त लघु चलचित्रको मुख्य निर्माता जसो कुमारी चौधरी र सह निर्माता मिहिललाल चौधरी र रतन कुमारी रहेकी छन् । लैहरा चलचित्रमा गित संगित हरेकृष्

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • ७८६ पटक पढिएको
  • सडक र पुल निर्माणका लागि दबाब दिन हस्ताक्षर अभियान

    राजविराज, १६ भदौ । ठेक्का लागेको पुल र सडकहरुको निर्माणमा ढिलाई भईरहेको भन्दै प्रधानमन्त्री र मधेश प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराउन सप्तरीको छिन्नमस्ता गाउँपालिकामा हस्ताक्षर अभियान सुरु गरिएको छ ।  नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री उमेशकुमार यादवको नेतृत्वमा हस्ताक्षर अभियान सुरु गरिएको हो । नेपाल सरकार र मधेश प्रदेश सरकारद्वारा ठेक्का लागेको पुल र सडकहरु निर्माण व्यवसायी र सम्बन्धित निकायको उदासिनताका लामो समयसम्म अलपत्र पर्दा सर्वसाधारण नागरिकले सास्ती भोग्दै आएकाले प्रधानमन्त्री र मधेश प्रदेशका मुख्यमन्त्रीको ध्यानाकर्षण गराउन हस्ताक्षर अभियान सुरु गरि

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • ४१५ पटक पढिएको
  • मारेको दुम्सी सहित ४ जना पक्राउ

    सिरहा,साउन २९ गते । अबैध तरिकाले दुम्सी मारेर लगदै गरेको अबस्थामा ६ वटा दुम्सी सहित  ४ जनालाई वन कर्मचारीहरुले पक्राउ गरेका छन् ।रातीको समयमा टुर गस्ती गर्दै जादाँ बर्दिवास बाके सडक खण्ड अन्र्तगत शंका लागी चेक जाँच गर्ने क्रममा निजहरु दुई वटा मोटर साईकलमा मारेको दुम्सी र माउ गरी जम्मा ६ वटा मारेको लगदै गरेको अबस्थामा पक्राउ गरेको छ ।डुम्सी मारी लगदै गरेको अबस्थामा पक्राउ गरी आवश्यक कारवाहीको लागी सब डिभिजन वन  कार्यालय बाँके लक्ष्मीनियामा बुझाईएको डिभिजन वन कार्यालय महोत्तरीका डिभिजनल वन अधिकृत सन्तोष कुमार झाले बताउनु भयो । पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भ

    • प्रकाशित मितिः साउन २९, २०८२
    • ६२२ पटक पढिएको
  • फ्यालिकएकाे अबस्थामा नवजात शिशु फेला

    सिरहाऽसाउन २८ गते । सिरहाकाे धनगढीमाई नपाकाे धनगढी बजार देखि २ सय मिटर पश्चचिम नवजात शिशु फेला परेकाे छ ।विहानकाे समयमा धनगढीबजार लागने बाबुराम खाेलाकाे पुल नजिक उत्तरपट्टी छेउमा जनमेकाे नवजात शिशु फ्यालिएकाे अवस्थामा फेला परेकाे छ ।बजारकाे दिन भएकाेले स्थानियले देखे पछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउन साथ प्रहरी टाेली घटना स्थलमा पुगी साे बारे आवश्यक अनुसन्धान गरिरहेकाे इलाका प्रहरी कार्यालय धनगढीले बताउनु भयाे । अनुसन्धान पछि मात्र थप कुरा खुल्ने प्रहरीले बताउनु भयाे र

    • प्रकाशित मितिः साउन २८, २०८२
    • ६८३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२