X wada

मुख्य समाचार

    Showing १,१३१-१,१४० of २,९७० items.
  • जनप्रतिनिधिका अपराध : हत्यादेखि कुखुरा चोरीसम्म

    सिरहा,बैशाख २९ गते । गणतन्त्र स्थापनापछि पहिलोपटक भएको स्थानीय चुनावबाट निर्वाचित प्रतिनिधिहरूले आफ्नो ५ वर्षे कार्यकाल पुरा गरेका छन् । नयाँ जनप्रतिनिधि चुन्न वैशाख ३० मा दोस्रोपटक स्थानीय तह निर्वाचन हुँदैछ ।५ वर्षको अवधिमा दर्जनौँ निर्वाचित प्रतिनिधिहरू नै जघन्यदेखि सार्वजनिक हित विरुद्धको अपराधमा संलग्न भए । प्रहरी प्रधान कार्यालयको अनुसार आर्थिक वर्ष २०७४–०७५ यता २८० जना जनप्रतिनिधि अपराध कर्ममा संलग्न भएका छन् ।​ जनप्रतिनिधीहरु फरक–फरक अपराधमा संलग्न भएको प्रहरी प्रवक्ता ९एसएसपी० विष्णु कुमार केसीले रातोपाटीलाई बताए । उनले भने–‘कसुर अनुसार मुद्दा दर्ता गरेर हामीले कानुनी दायरामा ल्याएका

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • १३३ पटक पढिएको
  • नौजना उम्मेदवारको मृत्यु

    सिरहा,बैशाख २९ गते । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका नौजना उम्मेदवारको मृत्यु भएको जनाएको छ। स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उपप्रमुख, वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका नौजना उम्मेदवारको मृत्यु भएको आयोगले जनाएको हो ।आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका एक लाख ४५ हजार ११ जनामध्ये नौ जना उम्मेदवारको मृत्यु भएको जनाएका थिए। ‘स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेपछि नौजना उम्मेदवारको मृत्यु भइसकेको छ .उनले भने, ‘उम्मेदवारको मृत्यु भएका पालिकाहरूमा निर्वाचन अधिकृतले राजनीतिक दललाई वैकल्पिक उम्म

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • १९७ पटक पढिएको
  • आठ दिनमा पाँच लाख बढीले छाडे काठमाडौं

    काठमाडौं,बैशाख २९ गते । भोलि शुक्रबार हुन गइरहेको स्थानीय तह निर्वाचनमा सहभागी हुन देशका सहरी क्षेत्रमा विभिन्न पेसा व्यवसायमा आबद्ध रहेकाहरू गाउँ फर्किएका छन् ।जनतासँगै सिधै ठोक्किने गाउँको सिंहदरबारको नेतृत्व चयनका लागि हुन गइरहेको स्थानीय तह निर्वाचनलाई महŒवका साथ हेरिएको छ । निर्वाचनमार्फत देशभरका ७ सय ५३ स्थानीय तहमा नयाँ नेतृत्व चयन हुँदै छ ।स्थानीय तह निर्वाचनमा सहभागी हुन काठमाडौं उपत्यकाबाट मात्रै विगत आठ दिनमा करिब ५ लाख व्यक्ति विभिन्न जिल्ला फर्किएका छन् ।उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी बालनरसिंह राणाका अनुसार २१ वैशाखदेखि २८ वैशाख साँझ ५ बजेसम्म ६६ हजार ६ सय २५ वटा विभिन्

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • १६८ पटक पढिएको
  • पूर्व गा.वि.स.अध्यक्ष सहित दर्जनौ नेता कार्यकर्ता माओवादीमा प्रवेश

    अनुभक्त चौधरी,सिरहा,बैशाख २८ गते । सिरहाको धनगढीमा नगरपालीका वडा नं.६ मा नेकपा एमाले पार्टी परित्याग गरी दर्जनौ कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको छ । नेकपा एमालेबाट पूर्व गा.वि.स.अध्यक्ष समेत भइसकेका रामस्वरुप चौधरीले पार्टीले वेवास्ता गरेको भन्दै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको जनाउनुभयो । उहाँ कोर्डिनेशन कमिटीबाटै काम गर्दै आएका वामपन्थी चीर परिचित नेता हुनुहुन्छ ।आयोजित पार्टी प्रवेश कार्यक्रममा भूपू गाविस अध्यक्ष रामस्वरुप चौधरी, भरत चौधरी, जोगिन्द्र महतो, राम भरोसी राय, महादेव ठाकुर हिरालाल दास, रामदयाल राम, अरुण चौधरी, महिनारायण चौधरी, कामेश्वर चौधरी, देवन महतो, राजकुमार महत

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • २८३ पटक पढिएको
  • निर्वाचन आज र भोलि मतदाता परिचयपत्र वितरण गर्ने

    काठमाडौं,बैशाख २८ गते ।  नयाँ मतदाताहरूले आज र भोलि मतदाता परिचयपत्र पाउने भएका छन् ।पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदाताले बुधबार र बिहीबार सम्बन्धित मतदानस्थलबाट मतदाता परिचयपत्र पाउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सही तरिकासम्बन्धी जानकारी दिने कार्यक्रम छ ।‘बढी भन्दाबढी मतदातालाई मतदानसम्बन्धी जानकारी उपलब्ध गराउन आमसंचार माध्यम तथा सामाजिक सञ्जालको प्रयोग गरी श्रब्यदृश्यको माध्ययमब

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • १२४ पटक पढिएको
  • एक हजार रुपैयाँले सस्तियो सुनको मूल्य

    सिरहा,बैशाख २८ गते । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बुधबार छापावाला सुन प्रतितोला एक हजार रुपैयाँले घट्दै ९७ हजार रुपैयाँमा झरेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा एक हजार रुपैयाँले नै घट्दै ७६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा ३० रुपैयाँले सस्तिँदै आज एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार भएको

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • १८८ पटक पढिएको
  • नागरिकताको समस्या गठबन्धन सरकारले समाधान गर्छ : प्रचण्ड

    सिरहा,बैशाख २७ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराई मधेसमा रहेको नागरिकताको समस्या गठबन्धन सरकारले समाधान गर्ने बताएका छन् ।पार्टीका उम्मेदवारका लागि मत माग्न रौतहट पुगेका प्रचण्डले जेठ ३ गते संसद् सुचारु भएपछि संसद् अवरोधकै बीच भएपनि नागरिकताको समस्या समाधान गर्ने बताए ।उनले संघीयता, लोकतन्त्र विरोधी तथा प्रतिगामी शक्तिलाई परास्त गर्न माओवादी केन्द्रका उमेदवारहरूलाई विजयी गराउन आग्रह गरे ।  प्रचण्डले निर्वाचन लगत्तै दुर्गा भगवती गाउँपालिका बासीलाई जग्गाधनी प्रमाणपत्र लाल पुर्जा वितरण गराउने बताए । उनले रौतहटको विकासमा माओवादी केन्द्रले साथ दिने बताए ।अध्यक्

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • १२० पटक पढिएको
  • ‘सगुन’ खाएर उम्मेदवार बिरामी परेको घटनाको अनुसन्धान गर्दै प्रहरी

    सर्लाही,बैशाख २७ गते । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर–११ मा घरदैलो गर्दा दिएको ‘सगुन’ खाँदा उम्मेदवारसहित माओवादी केन्द्रका ५ जना कार्यकर्ता घाइते भए । वैशाख २५ मा वडा नम्बर–११ का माओवादी केन्द्रको वडा अध्यक्षका उम्मेदवार शेष इस्तियाक सहित ५ जना बिरामी भएका हुन् ।उम्मेदवार शेष इस्तियाक र ओम प्रकाशको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । पूर्णिमा भण्डारी, शेष आरिफ र शेष रिजवानको चाहिँ हरिवनमा उपचार हुँदै छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । विरामी भएकाहरुको बान्ता र रगत परिक्षणका लागी खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानमा पठाइएको सर्लाहीका एसपी प्रवीण

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • १२१ पटक पढिएको
  • वेवारिसे काठ बरामद

    सिरहा,बैशाख २७ गते । वेवारिसे अबस्थामा रहको साल काठ डिभिजन वन कार्यालय सिरहा,लहानले बरामद गरेका छन् । सब डिभिजन वन कार्यालय चौर्हवा र डिभिजन वन कार्यालय सिरहा लहानका संयुक्त गस्तीटोलीले आज विहान पुलिसपट्टाबाट बरामद गरेका छन् ।डिभिजनल वन अधिकृत सुभाष चन्द्र दासका अनुसार डिभिजन वन कार्यालय सिरहा,लहान र सब डिभिजन वन कार्यालय चौर्हवाबाट खटिएको गस्ती टोली साल काठ थान ८ जम्मा परिमाण ८.५८ क्यू.फिट वेवारिस काठ र दुई वटा साईकल बरामद गरेको छ ।झाडीमा लुकाई छिपाई राखेको अबस्थामा बरामद गरेको डिभिजनल  वन अधिकृत दासले बताए । उक्त विषयमा आवश्यक अनुसंधान भई रहको दासले बताए ।

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • १३७ पटक पढिएको
  • बागि उम्मेदवार महतो , गोलबजारमा अरु पार्टी माथी भारि पर्दै

    सुरेश राय,  सिरहा, वैशाख २६ गते।गोलबजार नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार रामचन्द्र महतोले आज रोड शो गरेको छ । नेकपा माओवादी केन्द्रले टिकट नदिएपछि मेयरमा बागी उम्मेदवारी दिएको महतोले नगरपालिका भरी रोड शो गर्दै शक्ति प्रदर्शन गरेका छन । जनताको सुःख दुखमा सँधै साथ दिँदै आएको स्वतन्त्र मेयरका उम्मेदवार महतोले उम्मेदवारी दिएपछि चुनावको माहोल तात्तिएको छ । बिगत ५ वर्षमा स्थानिय सरकारले चरम अनियमितत्ता गरी जनतालाई अनावश्यक समस्यामा पारेको भन्दै स्थानिय जनताले बिकल्पको रुपमा महतोलाई लिएका छन् । उम्मेदवार महतोले शिक्षा, स्वास्थ्य र कृषि आफ्नो  पहिलो प्रथामिकता रहेको बताएको छ

    • प्रकाशित मितिः वैशाख २६, २०७९
    • ९५७ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२