X Sharama Funecure

मनोरञ्जन

    Showing ४१-५० of ९१ items.
  • देशकै सबभन्दा ठूलो काठको फर्निचर मेला शुरु

    रौटहट,माघ २९ गते – प्रत्येक वर्ष झैं यस वर्ष पनि रौतहटमा देशकै सबभन्दा ठूलो काठको फर्निचर मेला शुरु भएको छ ।श्रीपञ्चमीको अवसरमा नेपाल विश्वकर्मा बजार समिति जयनगरको आयोजनामा जिल्लाको मध्य भाग जयनगरमा काठको ठूलो फर्निचर मेलाको आयोजना गरिएको छ । गरुडा नगरपालिका–१ जयनगरमा प्रत्येक वर्ष श्रीपञ्चमी देखि सुरु भई झण्डै दुई महिनासम्म चल्ने फर्निचर मेला यस वर्ष पनि आयोजना गरिएको छ । जिल्लाको ग्रामीण क्षेत्र जयनगरमा आयोजना हुने फर्निचर मेलालाई सम्भवतः देशकै ठूलो ग्रामीण फर्निचर मेला मानिएको छ । मेलामा घरायसी प्रयोजनका साथै कृषिसित सम्बन्धित विभिन्न फर्निचर र फलामका विभिन्न सामग्री बिक्रीका लागि राखिएको छ

    • प्रकाशित मितिः माघ २९, २०७८
    • १५३ पटक पढिएको
  • कानुनी छिद्रले मर्‍यो गैँडा

    भरतपुर, माघ २८ गते –  राजमार्गसँगैको नाली निर्माणका क्रममा देखिएको लापरबाहीका कारण गैँडा मरेको सरकारद्वारा गठित छानबिन कार्यदलले निष्कर्ष निकालेको छ । राजमार्गमा १० किलोमिटरसम्म सडक बनाउँदा ईआईए प्रतिवेदन नचाहिने कानुनी छिद्र पत्ता लाएर नाली बनाउँदा गैँडा मरेको प्रतिवेदन कार्यदलले दिएको छ ।पूर्वपश्चिम राजमार्गको टिकौली जङ्गलमा निर्माण हुँदै गरेको सडक नालीमा परेर गत माघ ९ गते चुरे र महाभारतबीच वन्यजन्तु ओहोरदोहोर गर्ने करिडोर बरण्डाभार वन क्षेत्रमा खनिएको नालीमा परी एक वयस्क गैँडा मरेको थियो । पूर्वपश्चिम राजमार्ग विस्तारसँगै नाली निर्माणका लागि खनिएको खाल्टोमा परेको गैँडा रड गडेर मरेकोे थ

    • प्रकाशित मितिः माघ २८, २०७८
    • १८२ पटक पढिएको
  • ४२ करोड रोयल्टी नबुझाएको भन्दै याक एन्ड यति होटलको इजाजत खोसियो

    काठमाडौं,माघ २७ गते – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले याक एन्ड यति होटलको क्यासिनो सञ्चालन इजाजतपत्र रद्द गरिदिएको छ। पर्यटन विभागका निर्देशक मोहनबहादुर जिसीले विज्ञप्ति जारी गर्दै याक एन्ड यति होटलको स्तर वर्गीकरण प्रमाणपत्रसमेत रद्द गरेको जानकारी दिएका छन्।पटक(पटक सूचना जारी गर्दासमेत होटलले इजाजत नवीकरण दस्तुर र रोयल्टी नबुझाएको विभागको आरोप छ। विभागका अनुसार याक एन्ड यति होटलले ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैँया नेपाल सरकारलाई तिर्न बाँकी रहेको छ। 'संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०४८–०९– २२ मा त्यस होटलको नाममा क्यासिनो सञ्चालनको इजाजतपत्र जारी गरेकोमा नेपाल

    • प्रकाशित मितिः माघ २७, २०७८
    • १६० पटक पढिएको
  • महाभारतका 'भीम' प्रवीण कुमारको निधन

    नयाँ दिल्ली,माघ २५ गते – भारतको दूरदर्शन च्यानलबाट प्रसारित बीआर चोपडाको सिरियल महाभारतमा भीमको भूमिका गर्ने अभिनेता प्रवीण कुमार सोबतीको निधनको भएको छ । उनको ७४ वर्षको उमेरमा निधन भएको हो। उनको आजै पंजाबी बागस्थित श्मशान घाटमा अन्त्येष्टि गरिनेछ।महाभारत धारावाहिकका साथै उनले अन्य धारावाहिक र बलिवड चलचित्रमा पनि अभिनय गरेका थिए । भीमजस्तो शक्तिशाली पात्र निभाएर चर्चित बनेका प्रवीणले जीवनको अन्तिम दिनसम्म पैसा र पहिचानका लागि संघर्ष गरे। उनी अभिनयका साथसाथै खेलकुदमा पनि उत्तिकै पोख्त थिए। महाभारत सिरियलमा आउनुअघि प्रवीण एक उत्कृष्ट खेलाडी थिए । उनी ह्यामर र डिस्कस थ्रो र डिस्कस थ्रोमा एसियाका न

    • प्रकाशित मितिः माघ २५, २०७८
    • १९६ पटक पढिएको
  • मूर्ति विर्सजनमा विवाद

    सिरहा,माघ २५ गते – रौतहट जिल्लाको इशनाथ नगरपालिका—५ लक्ष्मीनियामा सोमबार केही महिलाहरुले सरस्वती माताको प्रतिमा विसर्जन गर्न जाँदै गरेको अवस्था ढुंगामूढा प्रहार गरेका छन् ।इट्टा भट्टामा जिउंदो मानिसलाई जलाउने कार्यको मुख्य नाइकेको रुपमा कारागारमा बन्दी जीवन बिताइरहेका नेपाली कांग्रेसका निलम्वित प्रतिनिधि सांसद मोहम्मद आफताब आलमको निर्वाचन क्षेत्र रहेको सो क्षेत्रमा प्रत्येक बर्ष यस किसिमको विवाद उत्पन्न हुने गरेको छ । होली , छठ , महाबिरी झण्डा , नव रात्री तथा सरस्वती पूजामा राजपुर फरहदवा , रामपुर खाप , घिउरा , मठिया र लक्ष्मीनियामा केही व्यक्तिहरु अवरोध गर्ने जस्ता उछृंखल क्रियाकलाप गर्ने गरेक

    • प्रकाशित मितिः माघ २५, २०७८
    • १६० पटक पढिएको
  • उल्टो पैदलयात्री परियारको भव्य स्वागत

    सिरहा,माघ २५ गते –  । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउंपालिका– ४ विशाल चोकमा सोमबार मेची–महाकाली उल्टो पैदल यात्रामा रहेका ऋृषि परियारलाई भव्य स्वागत गरिएको छ ।दशदिनको कठोर उल्टो पदयात्रा गरी साँझ विशाल चोक पुगेका ३० बर्षीय परियारलाई स्थानीयवासीहरुले खादा अबिर लगाएर स्वागत गरेको हो । मेची–महाकाली उल्टो पदयात्री परियार चोकमा आइ पुग्नासाथ स्थानीयवासीले अबिर खादा लगाइ स्वागत गरेका थिए । उनलाई स्थानीयवासीले खान बस्नको समेत व्यवस्था गरेको स्थानीय रामी यादवले बताए । उल्टो पदयात्री परियारलाई मंगलबार दोसल्ला ओढाएर सम्मान गरी विदाइ गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । स्थानीय वासीहरुले ठाउँ –

    • प्रकाशित मितिः माघ २५, २०७८
    • १६३ पटक पढिएको
  • भ्यालेन्टाइन सप्ताह सुरु, आज 'रोज डेु'

    सिरहा,माघ २४ गते – फेब्रुअरी महिना प्रेमको महिना हो। आजबाट ७ दिन प्रेमीहरु एकआपसमा प्रेम साटासाट गर्द्छन्। 'रोज डेु' भ्यालेन्टाइन सप्ताहको पहिलो दिन हो। यो दिन जोडीहरूले एकअर्कालाई गुलाब दिन्छन् । हिजोआज टाढा भएर भेटेर गुलाब दिन असमर्थ हुनेले म्यासेजमार्फत शुभकामना दिन्छन्।   'रोज डेु' मनाउनुको कारण गुलाबको फूललाई प्रेमसँग जोडेर हेर्ने परम्परा हो। रातो गुलाबलाई प्रेमको प्रतीक मानिन्छ। पुस्तक, चलचित्र, गीत र इतिहासमा समेत गुलाबलाई प्रेमको प्रतीक मानिएको छ। भ्यालेन्टाइन सप्ताहको सुरुवात गुलाफ दिएर हुन्छ। भिक्टोरियन र रोमीहरूले पनि गुलाबले आफ्नो प्रेम व्यक्त गर्थे भन्ने विश्वास गरिन्छ।&

    • प्रकाशित मितिः माघ २४, २०७८
    • २०३ पटक पढिएको
  • यस पालि दुई दिन सरस्वती पूजा मनाइने

    सिरहा,माघ २३ गते – वसन्त पञ्चमीका दिन मनाइने सरस्वती पूजा यस पटक दुई दिन मनाइने भएको छ ।खास गरी विद्यार्थी, शिक्षकहरुले आस्थापूर्वक मनाउने यस वर्षको सरस्वती पूजा मधेश प्रदेशको विभिन्न जिल्लामा कतिपय ठाउँमा शनिबार मनाइएको छ भने कतिपय स्थानमा आइतबार मनाइने भएको छ । सरकारी र मिथिला क्यालेन्डरले सरस्वती पूजाको फरकरफरक तिथि देखाएपछि अलमलमा परेका कतिपयले शनिबार नै पूजा सम्पन्न गरेका छन् भने कतिपयले आइतबार गर्ने बताएका छन् । प्रदेशको राजधानी जनकपुरधाम सहित आसपासको क्षेत्रमा ठाउँ–ठाउँमा सरस्वती माताको प्रतिमा राखेर पूजा गरिंदै देखिएको छ भने कतिपय भक्तजनहरु आइतबारको लागि पूजा मनाउने तयारीमै व्यस्त देखि

    • प्रकाशित मितिः माघ २३, २०७८
    • १४५ पटक पढिएको
  • परालमा लुकाएको १६० केजी गाजा बरामद

    सिरहा,माघ १४ गते – सशस्त्र प्रहरीले महोत्तरीबाट १६० किलो गाँजा बरामद गरेको छ ।सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी र बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको टोलीले गएराति महोत्तरी गाउँपालिका–४ रानी रतवाडाबाट गाँजा बरामद गरेको हो । स्थानीय गणेश चौधरीको कुखुरा फर्म पछाडि रहेको परालको टौवामा लुकाएर राखिएको अवस्थामा १६ वटा पोकामा १६० किलो गाँजा फेला परेको सशस्त्र प्रहरी नायब महानिरीक्षक ९डिआईजी० गणेश ठाडामगरले जानकारी दिए ।

    • प्रकाशित मितिः माघ १४, २०७८
    • १८५ पटक पढिएको
  • नेपाल– भारत साहित्य महोत्सव स्थगित

    सिरहा,माघ १३ गते – नेपाल–भारत बीचको सम्बन्धलाई भाषा साहित्यका माध्यमबाट अझ सुदृढ बनाउने उद्देश्यका साथ आयोजना हुने नेपाल–भारत साहित्य महोत्सव कोभिड महामारीका कारण स्थगित भएको छ ।आगामी फेब्रुअरी २६ देखि २८ सम्म आयोजना गर्ने भनिएको उक्त साहित्य सम्मेलन परिस्थिति सहज भएपछि सञ्चालन गरिने महोत्सवका संयोजक साहित्यकार राधेश्याम लेकाली जानकारी दिए । उनले भने, “मेरठ लिटरेचर फेस्टिभल ९क्रान्तिधरा मेरठ साहित्यिक महाकुम्भ० आयोजक समितिका अध्यक्ष डा।विजय पण्डितसहितको संयुक्त बैठकले हाललाई उक्त महोत्सव स्थगित गर्ने निर्णय गरिएको हो तर त्यसको तयारी भने रोकिने छैन ।”महोत्सवका अवसरमा लोकार्पण गरिने स्मारिकालगाय

    • प्रकाशित मितिः माघ १३, २०७८
    • १८२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२