X Sharama Funecure

खेलकुद

    Showing २१-३० of ९७ items.
  • छैठो मेयरकप फुटबल प्रतियोगितामा पिडरबोनीको बिजयी सुरुवात

    राजविराज, ५ माघ । सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा  सञ्चालित छैठो मेयरकप २०८१ फुटबल प्रतियोगितामा पिडरबोनी फुटबल क्लब पिडरबोनी सिरहाले बिजयी सुरुवात गरेको छ । शम्भुनाथ नगरपालिकाको सहयोगमा सन्यासी युवा क्लब पोखरिया सप्तरीको संयोजन तथा छैठो मेयरकप २०८१ फुटबल प्रतियोगिता सञ्चालन समितिद्वारा सञ्चालित प्रतियोगिता अन्तर्गत आज शनिवार सम्पन्न खेलमा गोलबजार स्पोर्टस क्लब गोलबजार सिरहालाई पराजित गर्दै पिडरबोनीले बिजयी सुरुवात गरेको हो । प्रतियोगिताको दोश्रो हाफको २७ औं मिनेटमा पिडरबोनीका जर्सी नम्बर १३ का  खेलाडीले गोल गरी टिमको जित निश्चित गरेको थियो । प्रत

    • प्रकाशित मितिः माघ ५, २०८१
    • ८९३ पटक पढिएको
  • खेल सौहाद्रपूर्ण तरिकाले खेल्न निर्वतमान नगर प्रमुख चौधरी आग्रह

    सिरहा,मंसिर ९ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं.२ स्थित भवानीपुरमा आजदेखि फुटवल प्रतियोगिता शुरु भएको छ । आज एक समारोहबीच प्रतियोगिताको उद्घाटन धनगढीमाई नगरपालिकाका निवर्तमान नगर प्रमुख हरिनारायण चौधरीले गर्नुभयो । निर्वमान चौधरीले राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद मध्ये फुटवल खेल उच्च स्तरका खेल भएकोले खेललाई सौहाद्रपूर्ण तरिकाले खेल्न सबै खेलाडीहरुलाई आग्रह गर्नुभयो । आजको उद्घाटन खेल राजदेवी फुटवल क्लव कुर्वा र वैशखा फुटवल क्लव वैशखाबीच प्रतिस्पर्धा भएको थियो । आजको खेलमा वैशखा फुटवल क्लवले राजदेवी फुटवल क्लव कुर्वा विरुद्ध एक गोलले विजयी भएको थियो । भो

    • प्रकाशित मितिः मंसिर ९, २०८१
    • ५७७ पटक पढिएको
  • बालअधिकार दिवसमा हाजरी जवाफ प्रतियोगिता सम्पन्न

    राजविराज, ६ मंसिर । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा सप्तरीको शम्भुनाथ नगरपालिका ६ स्थित श्री आधारभूत विद्यालय कठौनामा बुधवार अन्तर विद्यालय हाजरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले आयोजना गरेको सो प्रतियोगितामा बिभिन्न १२ वटा विद्यालयको सहभागिता रहेको थियो ।  हाजरी जवाफ प्रतियोगितामा श्री जनता आधारभूत विद्यालय कठौना प्रथम, श्री उच्च माद्ययमिक विद्यालय भगवतपुर बडहरी द्धितिय र  श्री जनता माद्ययमिक विद्यालय जमुवा  तृतिय भएको आयोजकले जनाएको छ । प्रतियोगिता पश्चात श्रीपुर्राज सामुदायिक विकास केन्द्रका अ

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • ४२२ पटक पढिएको
  • महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित

    काठमाडौँ, साउन १९ गते। काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा शनिबार भएको खेलमा भारतलाई ३(२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक जित दर्ता गराएको हो। महिला भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई हराएको हो। जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो। निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट नेपालले २५(१८ ले जित्यो। खेलको दोस्रो सेट भारतले २५(१२ ले आफ्नो पक्षमा पार्‍यो। तेस्रो सेट भने नेपालले जित्यो। नेपालले भारतलाई २५(१७ ले पाखा लगाएको हो। तर चौथो सेट १८(२५ ले गुमाएको नेपा

    • प्रकाशित मितिः साउन १९, २०८१
    • १,६४० पटक पढिएको
  • योग खेलकुद प्रतियोगितामा राजलवटलाई स्वर्ण पदक

    काठमाडौँ, २७ चैत्र । काठमाण्डौमा सम्पन्न भएको ५ औ राष्ट्रिय योग खेलकुद प्रतियोगितामा पुरुष तर्फ कमल बहादुर राजलवट स्वर्ण पदक हासिल गर्नु भएको छ ।  नेपाल योग खेलकुद संघले आयोजना गरेको सो प्रतियोगितामा ५० बर्ष भन्दा माथि सेनियर समुहतर्फ राजलवट प्रथम भई स्वर्ण पदक हात पार्नुभएको हो । बाग्मति प्रदेश प्रमुखको कार्यालयका प्रदेश सचिवमा कार्यरत राजलवट योगका अतिरिक्त पहिलो कोभिड देखिनै गुर्जाे तथा विभिन्न समस्याहरुमा उपयोगी हुने गुर्जाे सहितका विभिन्न जडीबुटीयुक्त चुर्णहरू तयार गरेर नेपाल अधराज्य लगायत विभन्न देशहरुमा निःशुल्क सेवा प्रवाह गर्दैआउनु भएको छ । यस्तै उहाँले जोर्नीको समस्यामा मर्म

    • प्रकाशित मितिः चैत २७, २०८०
    • १,९९८ पटक पढिएको
  • १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा खड्क नगरपालिका प्रथम

    सप्तरी,फाल्गुन २९ गते । सप्तरी जिल्लाको खड्क नगरपालिका वडा नं. १० स्थित श्री ५ महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा खडक नगरपालिका प्रथम भएको छ ।तिन दिनसम्म चलेको जिल्ला स्तरीय खेलमा दश स्वर्ण, चार रजत र सात कास्य पदक ल्याई प्रथम भएको हो । त्यसै गरी सुरुङ्गा नगरपालिकाले सात स्वर्ण, एघार रजत र चार कास्य पदक  प्राप्त गरी दोस्रो तथा बोदेवरसाईन नगरपालिकाले नौ स्वर्ण, आठ रजत र तीन कास्य पदक ल्याई तेस्रो भएका छन् ।खडक नगरपालिकाका नगर  प्रमुख जयप्रकाश चौधरीले विजेताहरुलाई शिल्ड, कप, मेडल र प्रमाण पत्र तथा दोस्रो तेस्रो भएका खेलाडिहरुलाई

    • प्रकाशित मितिः फागुन २९, २०८०
    • ९८५ पटक पढिएको
  • बेंखाडी युवा क्लव विजय

    सप्तरी,माघ २४ गते । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका वडा नं. ५ कुसहास्थित खेल मैदानमा संचालित प्रथम मेयर गोल्डकप फुटबल प्रतियोगितामा वीरगंज युनाईटेड पर्सालाई पछि पार्दै बेंखाडी युवा क्लब वर्दीवास विजयी भएको छ ।खेलको समयावधिभित्र कुनै पनि टिमले जित हासिल गर्न नसकेपछि ट्राइब्रेकरमा खेलाइएको खेलमा वीरगंज युनाईटेड पर्सालाई चार गोलका विरुद्ध पाँच गोलले बेंखाडी युवा क्लव बर्दिवास विजयी भएका हुन। आयोजकले प्रथम विजेता बेंखाडी युवा क्लव बर्दिवासलाई पचहत्तर हजार एक सय एक रुपैया र दोस्रो विजेता विरगंज युनाईटेड लाई एकाउन्न हजार एक सय एक रुपैया नगद ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए ।विजय टि

    • प्रकाशित मितिः माघ २४, २०८०
    • ९१० पटक पढिएको
  • दोस्रो लहान मेयर गोल्डकप

    सिरहा,माघ २४ गते । सिरहाको लहानस्थित पशुपति आदर्श माध्यमिक विद्यालयको प्रांगणमा २२ गते देखि दोस्रो लहान मेयर गोल्डकप शुरु भएको छ । लहान नगरपालिकाको नगर प्रमुख महेश प्रसाद चौधरीले खेलको उद्घाटन गर्नुहुँदै खेलको माध्यमबाट युवाहरुलाई जार्गित गर्नुको साथै कुलतमा लागेकालाई सही दिशामा ल्याउने खेलको महत्वपूर्ण भूमिका रहने भएकाले खेलको आयोजना गरेको जनाउनुभयो । प्रतियोगितामा नेपालभरिका ९ वटा फुटबल टिमले प्रतिस्पर्धा गर्दैछ । फाल्गुन एक गते अन्तिम प्रतिस्पर्धा गराइने खेलमा प्रथम, द्वितीय हुने टिमलाई क्रमशः तीन लाख र एक लाख पचास हजार नगदसहित शिल्ड, मेडल प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ

    • प्रकाशित मितिः माघ २४, २०८०
    • ७३९ पटक पढिएको
  • मेयर कप फुटबलको पहिलो क्वाटर फाइनलमा बरख गण बिजयी

    राजविराज, १६ माघ । सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा  जारी पाँचौ मेयरकप २०८० फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न पहिलो क्वाटर फाइनलमा बरख गण राजविराज विजयी भएको छ ।प्रतियोगिता अन्तर्गत आज भएको खेलमा टाईब्रेकरमा बैगखारी युवा क्लब महोत्तरीलाई तीनका बिरुद्ध चार गोल अन्तरले पराजित गर्दै बरख गण विजयी भएको हो । अत्यन्तै प्रतिष्पर्धात्मक खेलका निर्धारित समयभित्र कुनै पनि टिमले गोल गर्न नसकेपछि खेलको निर्णय टाईब्रेकरबाट लिएको थियो । प्रतियोगिता अन्तर्गत भोली बुधवारको खेलमा नबो बुद्ध फुटबल क्लब मझौ सप्तरी र  स्पोर्टस एकेडेमी बिराटनगरबीच हुनेछ संयासी युवा क्लवका

    • प्रकाशित मितिः माघ १६, २०८०
    • २६० पटक पढिएको
  • मेयर कप फुटबल प्रतियोगितामा मझौ बिजयी

    राजविराज, १५ माघ । सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा  जारी पाँचा मेयरकप २०८० फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा नबोबुद्ध फुटबल क्लब मझौ सप्तरी विजयी भएको छ ।प्रतियोगिता अन्तर्गत आज भएको खेलमा त्रियुगा स्पार्टस क्लब फत्तेपुर सप्तरीलाई शून्यका बिरुद्ध एक गोल अन्तरले पराजित गर्दै मझौ टिम विजयी भएको हो । प्रतियोगिता अन्तर्गत भोली मंगलवारको खेलमा बरख गण राजविराज र  बैंगखारी युवा क्लब महोत्तरीबीच हुनेछ  संयासी युवा क्लवका सचिव श्रवण कुमार चौधरीले जानकारी दिनुभयो । शम्भुनाथ नगरपालिकाको सहयोगमा संयासी युवा क्लब पोखरीयाद्वारा सञ्चालित प्रतियोगितामा&

    • प्रकाशित मितिः माघ १५, २०८०
    • ३८९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२