X wada

आर्थिक

    Showing १५१-१६० of ५४८ items.
  • लाग्यो ‘होरी’ लागेन कतै फागु गीतको धुन

    सिरहा,फागुन २२ गते – न कतै झ्याली, मृदङ्ग र डम्फूको आवाज, न फागु गीतको अलाप १ होरी लागेको छनकै पाइँदैन । मिथिलामा श्रीपञ्चमी पर्व मनाइएसँगै सुरु हुने होरी गीत ९फागु गीत० कतै नसुनेपछि पर्वको उल्लास हराउँदै गएको छ । तिथिले फागुन शुक्लपक्ष लागेपछि ‘होरी’ लागेपनि कतै डम्पूm, मृदङ्ग र झ्यालीका तालमा फागु गीत नसुनिएपछि पुराना पुस्ताका मैथिल निरास देखिँदा छन् ।भक्ति, ठट्टा, परम्परा र उल्लासको सङ्गम हुन्छ फागु गीतमा । ‘शिव मठपर राम खेलैय होरी।।हो।।शिवमठपर।।१’ ९भगवान शिवको मठमा राम होरी खेल्छन्० बोलमा ‘होरैया’ ले डम्फू, मृदङ्ग र झ्यालीको तालमा गाएका गीत सुनिएपछि बाटो हिँड्ने बटुवा पनि टक्क अडेर त्यसको

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • २०९ पटक पढिएको
  • अवैध लागूऔषध ५ किलो गाँजासहित २ भारतीय पक्राउ

    वीरगञ्ज,फागुन २२ गते – सशस्त्र प्रहरीले ५ किलो लागुऔषध गाजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।भारत बिहार राज्य, पश्चिम चम्पारण जिल्ला, सोनखर पञ्चायत– १३ रामनगर बस्ने २९ वर्षीय संदिप पटेल २५ वर्षीय प्रेम पटेल पक्राउ परेका हुन् । सशस्त्र प्रहरीले उनीहरुको साथबाट ४ हजार ५ सय भारतीय रुपैयाँ र १ थान मोबाईलसमेत बरामद गरेको छ ।ठोरी गाउँपालिका– ३ सिकारीबासबाट राति साढे ८ बजे उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । नेपाल भारत सीमा क्षेत्रमा बोर्डर आउट पोष्ट ब्रम्हानगरबाट सशस्त्र प्रहरी नायब निरीक्षक खिलेन्द्र बहादुर बस्नेतको टोलीले उनलाई पक्राउ गरेको थियो ।द्यच् ण्ट ग् छडठघ नम्बरको भा

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • १८५ पटक पढिएको
  • एकैपटक ५३ म्यानपावर सञ्चालकलाई कैद र जरिवाना

    काठमाडौं,फागुन २२ गते – वैदेशिक रोजगार न्यायाधीकरणले एकैपटक ५३ वटा म्यानपावर कम्पनीका मुख्य सञ्चालकहरूलाई कैद र जरिवाना फैसला गरेको छ। न्यायाधीकरणले ५३ मुख्य सञ्चालकलाई ६ महिना कैद र एकरएक लाख रूपैयाँ जरिवाना सजाय हुने गरी फैसला गरेको हो। न्यायाधीकरणका अध्यक्ष रमेश खत्री, सदस्य गोपीचन्द्र भट्टराई तथा निशा बानियाँको संयुक्त इजलासले यही १६ गते ठगीमा संलग्न म्यानपावर कम्पनीलाई सजाय दिने फैसला गरेको हो।  खाडी तथा मलेसिया जाने श्रमिकहरूको भिसा तथा श्रम स्वीकृतिका लागि प्रदान गरिने स्टिकर लगायत कागजात नक्कली बनाएर ठगी गरेको न्यायाधीकरणले ठहर गरेको न्यायाधीकरणका इजलास अधिकृत दुर्गादत्त लम्स

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • २२० पटक पढिएको
  • तरकारी बजारमा आगलागी, ७० स्टल जल्यो

    काठमाडौं,फागुन २२ गते – काठमाडौंको बनस्थलीस्थित ढुङ्गेधारामा रहेको तरकारी बजारमा आइतबार बिहान आगलागी भएको छ। बिहान १ बजेतिर आगलागी भएकोमा २ बजेतिर नियन्त्रणमा आएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ। उक्त आगलागीबाट ७० वटा तरकारीका स्टल जलेर नष्ट भएको छ। काठमाडौँ महानगरपालिका–१६ बनस्थली नजिकै रहेको ढुङ्गेधारास्थित तकदिर रत्न शाक्यद्वारा सञ्चालित तरकारी तथा फलफुल बजारमा आगलागी भएको प्रहरीले जनाएको छ।क्षतिको विवरण आउन बाँकी रहेको र घटनाको विषयमा अनुसन्न्धान जारी रहेको वृत्तका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए। उपत्यकाका पाँच वटा दमकलको सहयोगमा स्थानीयवासी र प्रहरीले आगो नियन

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • १७२ पटक पढिएको
  • सुनको मूल्य बढयो

    सिरहा,फागुन २२ गते–  सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख एक हजार ९०० पुगेको छ ।अघिल्लो दिन प्रतितोला रु ९९ हजार ९०० मा कारोबार भएको पहेँलो धातु आज एकैदिन प्रतिताला रु दुई हजारले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ४०० तोकिएको छ । सोको मूल्य गत शुक्रबार प्रतितोला रु ९९ हजार ४०० तोकिएको थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३५ ले बढेर रु एक हजार ४१५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • १७६ पटक पढिएको
  • भीषण आगलागी

    तनहू,फागुन २२ गते – तनँहू जिल्ला सदरमुमा दमौलीको भुपाल हार्डवेयरमा भीषण आगलागी भएको छ । आगलागीको कारण खुलको छैन । आगौ नियन्त्रको प्रयास भएरहेको बताइएको छ । थप विवरण बाकी छ 

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • १४१ पटक पढिएको
  • सुनको मुल्यमा गिराबट

    सिरहा,फागुन १९ गते – सुनको भाउ आज तोलामा ९९ हजार रुपैयाँ छ ।यो हिजोको भाउभन्दा ५ सय रुपैयाँले सस्तो हो । हिजो सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँमा पुगेको थियो । आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँमा पुगेको छ।

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • १४७ पटक पढिएको
  • मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

    सिरहा,फागुन १९ गते – चोरी भएको मोटरसाइकल सहित धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार जिल्लाको हंसपुर नगरपालिका–५ का राम बरण सदाको २० वर्षीय छोरा उमेश माझी र नम्वर उप्केको डिस्कभर मोटर साईकल चालक सोही ठाउँका गंगा मण्डलको छोरा २५ वर्षीय छोरा लक्ष्मेश्वर मण्डललाई चोरीको मोटरसाइकल सहिपक्राउ गरेको छ । गत फागुन १६ गते चेक जाँचको क्रममा ज ४ प ६३९६ नम्बरको मोटरसाईकल सवार भएको चालक र अर्को नम्बर प्लेट उप्काएको मोटरसाईकलमा सवार चालकलाई शंकास्पदरुपमा आउँदै गरेकोमा उनीहरुलाई रोकी सोधपुछ गर्दा ज ४ प ६३९६ नं।को मोटरसाइकल बताएकोमा निजहरुसंग सो मोटर साईकल

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • १३६ पटक पढिएको
  • ११ लाख बराबरको सामान बरामद

    सिरहा,फागुन १९ गते – भन्सार छली गरी भारतबाट नेपाल ल्याउंदै गरेको करिब ११ लाख बराबरको सामानहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालयबाट खटेको गस्ती टोलीले सोमबार राती जनकपुर उप– महानगरपालिका– ४को सडक खण्डमा भारतबाट मोटरसाइकलमा अवैध रुपमा भन्सार छली गरी ल्याइएको २ लाख ३० हजार ७ सय ५० मूल्यको चिनी, राजनिवास लगायतका किराना सामानहरु वेवारिसे अवस्थामा फेला पारेको जनाइएको छ । त्यसै गरी सोही दिन राती जिप्रका धनुषाबाट खटेको प्रहरी टोलीले गस्ति गर्दै जाने क्रममा जनकपुर उप–महानगरपालिका– ४ विद्यापति चोकबाट १ लाख ३७ हजार २० रुपियाँ मूल्य बराबरको अवैध सामानहरु नियन्त्रणमा लिएको छ । प्रहरीले स

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • १३० पटक पढिएको
  • आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं,फागुन १८ गते – नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ २५ पैसा बिक्री दर १२० रुपैयाँ ८५ पैसा कायम गरेको छ ।युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ४८ पैसा र बिक्री दर १३५ रुपैयाँ १५ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ २३ पैसा र बिक्री दर १६२ रुपैयाँ तिन पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ २९ पैसा र बिक्री दर १३१ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।अष्ट्रेलियन डलर एकको खरिद दर ८७  रुपैयाँ ३९ पैसा र बिक्री दर ८७ रुपैयाँ  ८२ पैसा 

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • १२१ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२