X Sharama Funecure

आर्थिक

    Showing १-१० of ५४३ items.
  • राजस्व संकलनमा उल्लेखनीय सुधार

    रौतहट, चैत ३० गते । गौर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२र०८३ मा राजस्व संकलनतर्फ उत्साहजनक प्रगति हासिल गरेको छ। गत आर्थिक वर्षको तुलनामा यस वर्ष लक्ष्यअनुसार उच्च उपलब्धि प्राप्त भएको कार्यालय प्रमुख विकासकुमार रजकले जानकारी दिनुभयो।गौर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८१र०८२ मा कुल लक्षित राजस्व ३५ करोड ४३ लाख ७८ हजार रुपियाँमध्ये २९ करोड ९१ लाख ३० हजार रुपियाँ मात्र संकलन गरेको थियो।चालु आर्थिक वर्ष २०८२र०८३ मा कार्यालयको लक्ष्य ३३ करोड २९ लाख ९२ हजार रुपियाँ रहेकोमा २०८२ चैत २८ गतेसम्म लक्ष्यको ९०।६३ प्रतिशत अर्थात् ३० करोड १८ लाख २ हजार ८१८ रुपियाँ राजस्व संकलन भएको उहाँले बताउनु

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • २३७ पटक पढिएको
  • उत्कृष्ट करदाता सम्मानित

    हेटौँडा, १ मङ्सिर । आन्तरिक राजस्व कार्यालय मकवानपुरले दुई जना उत्कृष्ट करदातालाई सम्मान गरेको छ । १४  औं राष्ट्रिय कर दिवसको अवसरमा हेटौँडामा आयोजित सम्मान तथा शुभकामना अदानप्रदान कार्यक्रममा आर्थिक बर्ष २०८०र८१ मा आयकर तर्फ सबै भन्दा बढी कर बुझाउने सफ्टी हाईजिङ प्रालिका सञ्चालकहरु यादव घिमिरे, अन्तशुल्क तर्फ बढी कर बुझाउने गोरखा लाहारी प्रालिका सञ्चालक बजरंग सिंहलाई उत्कृष्ट करदाता सम्मान गरेको हो । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी र आन्तरिक राजस्व कार्यालय मकवानपुरका प्रमुख युक्तप्रसाद सुवेदीले संयुक्त रुपमा सम्मान गर्नुभयो ।सो अवसरमा कर सङ्कलनमा योगदान प

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • ३७२ पटक पढिएको
  • कोशी पम्प नहर र चन्द्र नहर सिंचाई प्रणालीबाट खेतमा पानी पुगेपछि किसानहरु उत्साहित

    राजविराज, २९ साउन ः सप्तरीको बिष्णुपुर गाउँपालिका ३ का किसान श्यामदेव यादवलाई यसपालि धान रोपाई गर्न खासै समस्या भएन् ।बिगतमा आकाशे पानीको भरमा खेती गर्दै आएका यादवलाई यसबर्ष धेरै बर्षा नभएपनि धानखेतीका लागि चाहिने सिंचाईको कुनै समस्या नभएपछि उहाँ उत्साहित हुनुभएको छ ।किसानहरुलाई सिंचाई सुबिधान पु¥याउने उद्देश्यले कोशी पम्प चन्द्र नहर सिंचाई व्यवस्थापन कार्यालय राजविराजले सप्तरीका तीन वटै सिंचाई नहर प्रणालीबाट खेतसम्म पानी पु¥याएपछि यादवले बर्षेनी धानबाली लगाउने बेलामा भोग्दै आएको सिंचाईको समस्याबाट छुटकारा पाउनुभएको छ ।“अघिल्लो बर्षहरुमा खेती गर्न सिंचाईको ठुलै समस्या भोग्नु पर्दथ्यो”, यादवले

    • प्रकाशित मितिः साउन २९, २०८२
    • ७५८ पटक पढिएको
  • १५ लाख बराबरको इलेक्ट्रिक चुरोट ‘भेप’ बरामद

    सिरहा,जेष्ट १३ गते । मधेस प्रदेशबाट १५ लाख बराबरको इलेक्ट्रिक चुरोट ‘भेप’ बरामद भएको छ।सर्लाहीको बलरा नगरपालिका(२ छतौना इलाकाबाट सशस्त्र प्रहरी बलले बिआर ०६ बिक्यु ५४२७ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको १५ लाख ५० हजार बराबरको भेप र एक लाख बराबरको मोटरसाइकल बरामद गरेको हो। सशस्त्र प्रहरी बललाई देखेर मोटरसाइकल चालक फरार भएका थिए।कहाँबाट कसरी भित्रियो भन्ने विषयमा प्रारम्भिक अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बल नं। २ छिन्नमास्ता वाहिनी मुख्यालयले जनाएको छ।

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • १,१५९ पटक पढिएको
  • लम्पी स्किन बिरुद्धको खोप आठ हजार पशुमा लगाईदै

    मकवानपुर, ९ जेठ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका बिभिन्न वडाका पशुमा फैलिएको लम्पी स्किन संक्रमण बिरुद्धको खोप लगाउन सुरु गरिएको छ ।  लम्पी स्किन रोग फैलिएको वडा नम्बर १६, १७ र १८ मा पशु सेवा कार्यालय मकवानपुर हेटौंडाले लम्पी स्किन बिरुद्धको खोप लगाउन सुरु गरेको हो । ती वडाहरुमा पशु चिकित्सकसहितको टोली परिचालन गरी लम्पी स्किन संक्रमण बिरुद्धको खोप अभियान सुरु गरिएको पशु सेवा कार्यालय मकवानपुर हेटौंडाका प्रमुख डा. ब्रजकिशोर ठाकुरले जानकारी दिनुभयो ।सम्बन्धी वडाका वडाअध्यक्ष, दुध डेरी सञ्चालन तथा किसानहरुको उपस्थितिमा पशुमा लम्पी स्किन बिरुद्धको खोप अभियान सुरु गरिएको प्रमुख डा. ठाकुरले

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • ९३३ पटक पढिएको
  • अबैध माछा नष्ट

    सिरहा,चैत्र ५ गते । सशस्त्र सिमा सुरक्षा वल बरियारपट्टीले आज अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउदै प्रतिवन्धित माछा (मुर्गी) बरामद गरी नष्ट गरेको छ ।सिरहा जिल्ला बरिपट्टी गा.पा.३ चमारटोल स्थित सिमा ईलाकामा स.प्र.वल नेपाल विओपी बरियारपट्टीबाट स.प्र.ना.नि.राम अयोध्या महतोको सहित ४ जनाको कमाण्डमा खटिएको चेक प्वाईन्ट टोलीले भारतबाट मुङ्गर्गी माछा ल्याउदै गरेको अबस्थामा बरामद गरी वडा अध्यक्ष विनोद कुमार यादबको रोहबरमा एक सय किलो माछा पक्राउ गरी नष्ट गरेको सशस्त्र निरिक्षक शंकर बहादुर थापाले जनाईएको छ । माछा ब्यपारीहरुले अबैध रुपमा भारतबाट अबैध रुपमा लुकीछिपि माछा तस्करी गरी नेपालका बजारमा विक्

    • प्रकाशित मितिः चैत ५, २०८१
    • १,१८६ पटक पढिएको
  • चोरीको आरोपमा पक्राउ परेकाको साथबाट नक्कली नोट बरामद

    सिरहा,असोज २९ गते । प्रहरीले रौतहटका छुट्टाछुट्टै स्थानबाट नक्कली नोट र लागु औषधसहित एक–एक जनालाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार चोरीको अभियोगमा पक्राउ परेका परोहा नगरपालिका वडा २, जिङगडवा टोल बस्ने १९ वर्षीय अभिषेक कुमार यादवको साथबाट नेपाली नक्कली नोट बरामद भएको हो । आइतबार राति अढाई बजेको समयमा  परोहा–४, हवारी चोकस्थित इशराइल मियाँले सञ्चालन गरेको किराना पसलमा चोरी भएको थियो । पक्राउ परेका अभिषेक लगायत ३ जनाले चोरी गरेको सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट लौकाहाबाट गएको टोलीले आरोपित अभिषेकलाई पक्राउ गरेको थियो । चोरीमा संलग्न अन्य दुई जना फरार रहेको प्रहरीले जनाएको छ ।पक्राउ परेका अ

    • प्रकाशित मितिः असोज २९, २०८१
    • १,०६२ पटक पढिएको
  • करोडौँको सुन बरामदपछि प्रहरी पनि शंकाको घेरामा

    सिरहा,असोज २० गते । नेपाल–भारतको खुल्ला सीमा नाकाका कारण धनुषाबाट करोडौँ मूल्य बराबरको सुन तस्करी हुँदै आएको रहस्य खुलेको छ । भारतमा नेपालभन्दा १८ हजार रुपैयाँले प्रति तोला सुन सस्तो भएका कारण सुन तस्करी बढेको छ । बागमती प्रदेशको राजधानी हेटौँडाबाट ११ करोड रुपैयाँभन्दा बढीको सुन बरामद भए पछि जनकपुरधामबाटै सुन तस्करी हुने गरेको रहस्य खुलेको हो । मकवानुपरको हेटौँडा–१५ स्थित रातोमाटे चौकीबाट ८ किलो ४३।९७ ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।मकवानपुर प्रहरीका प्रहरी उपरीक्षक विश्वराज खड्काले बरामद गरिएको सुनको बजार मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० पैसा रहे

    • प्रकाशित मितिः असोज २०, २०८१
    • ६०६ पटक पढिएको
  • तीनजना अनसनकारी अस्वस्थ

    सिरहा,भदौ ०६ गते । सिरहा–धनुषा जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै दोश्रो दिन पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालय अगाडि सामूहिक आमरण अनसनमा बसेका तीनजनाको अस्वस्थ भएका छन् ।सामूहिक आमरण अनसन बसेका तीनजनाको स्वास्थ्य अवस्था बिग्रिदै गएको छ । मंगलबार दिउँसो अनशनकारीमध्येका औरही गाउँपालिका– ३ का वडा अध्यक्ष जीवछ यादव, सिरहा नगरपालिका– ४ का वडा अध्यक्ष मोहम्मद समशाद आलम र सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साह अस्वस्थ्य भएपछि चिकित्सकहरुको एक टोलीले उपचार गरेका छन् ।उनीहरु बुधबार दिउँसो एक बजेदेखि सामूहिक आमरण अनसनमा बसेका थिए । सिरहा नगरपालिकाका इन्जिनियर प्रवीणकु

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • १,५७१ पटक पढिएको
  • पेट्रोल र डिजेलको भाउ घट्यो

    सिरह,श्रावण ३२ गते । सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो।भारतीय आयल कर्पोरेसन ९आइओसी० ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमले पेट्रोलमा प्रतिलिटर पाँच रूपैयाँ र डिजेल तथा मट्टीतेलमा तीन रूपैयाँ घटाएको छ।  निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोल

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • ४७४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२