X Sharama Funecure

अन्तर्राष्ट्रिय

    Showing ११-२० of १३२ items.
  • राष्ट्रिय एकता अभियान द्वारा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन

    सिरहा ११ मंसिर । १४ वर्ष अघि भएको मुम्बई हमलाको विरोध गर्दै राष्ट्रिय एकता अभियानले शनिबार काठमाडौंस्थित पाकिस्तानी दुतावास अगाडि प्रदर्शन गरेको छ।अभियानका अध्यक्ष विनय यादवको अगुवाईमा भएको प्रदर्शनमा मुम्वईमा भएको आतंकवादी आक्रमणको विरोध गरिएको छ। आजकै दिन भएको आतंकी हमलाको मूल उदेश्य हिन्दू जनतालाई मार्ने रहेकोले सो घटना नेपालको राष्ट्रीय सुरक्षा चुनौती समेत रहेकोले सावधान गराइएको थियो।प्रदर्शनका क्रममा ‘जिहादको नाममा हिन्दुलाई मार्ने कार्य वन्द गर, आतंकवादलाई प्रश्रय दिने मुलुक अपारधी हो, विश्व शान्तिको शत्रु पाकिस्तान–होसियार, आतंकी परिचालन वन्द गर, आतंकी अखडा वन्द गर पाकिस्तान, मानवअधिकार

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • ३४१ पटक पढिएको
  • राष्ट्रिय प्रेस दिवस भव्यताका साथ सम्पन्न ,नेपाल भारतका दर्जनों पत्रकार सम्मानित

    नरेशचन्द्र बरबरिया सिरहा मंसिर १ गते । राष्ट्रिय प्रेस दिवसको  अवसरमा नेपाल -भारतका दर्जनौं पत्रकार र साहित्यकारलाई सम्मान गरेका छन । भारतीय राष्ट्रिय पत्रकार महासंघ द्वारा आयोजित राष्ट्रिय प्रेस  दिवस भारत र नेपालको अन्तर्राष्ट्रिय सिमामा अवस्थितमधुबनी जिल्लाको जयनगरमा सम्मान कार्यक्रम र साहित्यिक संगोष्ठी सम्पन्न भएको छ  । जानकीदेवी गौड़ीशंकर सर्राफ महिला महाविद्यालय जयनगरको प्राङ्गणमामा आयोजित उक्त  कार्यक्रममा मधुबनी, सुपौल, सीतामढ़ी, मुजफ्फरपुर, पटना, आरा(भोजपुर) समेत उत्तर प्रदेश प्रयागराज र नेपालको  सिरहार  धनुषा जिल्लाका पत्रकार र  साहित्यकारहरुक

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • २६३ पटक पढिएको
  • मिथिलाअञ्चलको लोक नृत्य झिझिया सम्पन्न

    नरेशचन्द्र बरबरिया असाेज २०  । मधेशको प्रचलित  लोक नृत्यमध्ये झिझिया तान्त्रिक विधिअनुसार घटस्थापादेखि विजया दशमीसम्म  खेलिने झिझिया नाच बिहीवार दशमीको दिन सम्पन्न भएको छ । देवी स्तुतिको रुपमा यो झिझिया नाच  मधेशका बिभिन्न गाउँ वस्ती लगायत शहर बजारमा  दशैको रौनक  छाएको  देखियो । तान्त्रिक विधि अनुसार सन्तान र समाजको सुरक्षाका लागि झिझिया नृत्य गर्ने गरिएको धार्मिक  जनविश्वास छ भने अर्कोतिर जादु, टुनामुना, बोक्सी आदिको प्रभाव कम गर्न प्वाल पारिएको घैटामा दियो कलश राखेर महिला दिदी बहिनीहरूले टाउकोमा राखेर बेलुका घर घर गएर नाच्ने परम्परागत नृत्य हो । झिझिया

    • प्रकाशित मितिः असोज २०, २०७९
    • ४०१ पटक पढिएको
  • लामो समय गद्दी सम्हालेकी बेलायतकी महारानीको अन्त्येष्टि प्रक्रियाई साता लामो हुने

    काठमाण्डौ,भाद्र २४ गते । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भयो, जो बेलायतमा सबैभन्दा लामो समय गद्दीमा थिइन् । सन् १९५२ मा गद्दी सम्हालेकी उनले ७० वर्षसम्म शासन गरिन् ।बाल्मोरलमा परिवारको सदस्यहरुको बीचमा उनको निधन भएको हो । अब उनको अन्त्येष्टि प्रक्रिया सुरु हुनेछ । बीबीसीका अनुसार यो झण्डै दुई साता लामो हुनेछ ।उनको शवलाई बाल्मोरलबाट लन्डन ल्याइने छ र बकिङ्घम दरबारमा राखिने छ । त्यहाँबाट राजपरिवारका सदस्य र सैन्य अधिकारीसहित शव यात्रा गरेर वेस्टमिन्स्टर हलमा ल्याइनेछ ।एलिजाबेथ द्वितीयको शव चार दिन वेस्टमिन्स्टर हलमै राखिने छ । त्यसका लागि साजसज्जायुक्त मञ्च निर्माण गरिनेछ । त्यहाँ निशान

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • २४४ पटक पढिएको
  • रेलमार्ग निर्माण कार्य अन्तिम चरणमा

    सिरहा,भदौ २२ गते । जयनगर– बर्दिवास रेलमार्ग अन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।रेलमार्गको ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले आगामी बिहीबार रेल सञ्चालनको परीक्षण गर्ने नेपाल रेल्वे कम्पनीले तयारी गरेको छ । रेल्वे ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले पहिलो चरणमा कुर्थादेखि बिजलपुर ासम्म रेल गुडाएर परीक्षण गर्ने तयारी भएको नेपाल रेल्वे कम्पनीका इञ्जिनीयर रवीन्द्र साहले जानकारी दिएका छन् । सो ट्रयाकको मुख्य कार्य सम्पन्न भइसकेको र सामान्य काम मात्र बाँकी रहेकाले परीक्षण गर्न लागिएको हो ।रेल सञ

    • प्रकाशित मितिः भदौ २२, २०७९
    • २७३ पटक पढिएको
  • ९ हजार नेपाली श्रमिक कोरिया जाँदै

    सिरहा,जेठ १४ गते । दुई वर्ष देखि स्थगित भएको कोरियन भाषाको परीक्षा १९ जेठ देखि ३ असारसम्म सञ्चालन हुने भएको छ । स्थानीय तहको निर्वाचन कारण स्थगित भएको कोरियन भाषाको परीक्षा जेठ २६ गतेबाट सुचारु गर्न लागिएको हो । २६ वैशाख २६ गते सञ्चालन हुने गरी यस अघि मिति तोकिएका भए पनि स्थानीय तह निर्वाचनका कारण स्थगित भएको परीक्षा तीन सिफ्टमा सञ्चालन हुनेछन् ।  वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगारी अनुमति प्रणाली शाखाका अनुसार दैनिक ६ सय परीक्षार्थीलाई परीक्षा दिन मिल्ने गरी विभागले तयारी गरिरहेको छ । कोरियन भाषा परीक्षामा उत्तीर्णहरू मध्ये ६ हजार ९ सय ९३ उत्पादनमूलक क्षेत्रमा र २ हजार ७ सय ४१ ग

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • ३३४ पटक पढिएको
  • अमेरिकाको प्राथमिक विद्यालयमा गोलीबारी, १८ जनाको मृत्यु

    सिरहा,जेठ ११ गते । टेक्सासको एक प्राथमिक विद्यालयमा गोली चल्दा विद्यार्थी र शिक्षकसहित कम्तिमा १८ जनाको मृत्यु भएको छ । अमेरिकाको सातौं ठूलो सहर सान एन्टोनियोबाट करिब ८३ माइल १३३ किलोमिटर टाढा रहेको उभाल्डे सहरमा यो घटना भएको हो। अमेरिकी मिडियाले भने मारिने २१ जना पुगेको र यसमा १८ जना बालबालिका र तीन जना वयस्क रहेको बताएको छ ।घटना भएको रोब इलिमेन्टरी स्कूल एक प्राथमिक विद्यालय हो ( यसका विद्यार्थीहरू पाँचदेखि ११ वर्षसम्मका हुन्छन्। टेक्सासका गभर्नर ग्रेग एबोटले संदिग्ध व्यक्तिको नाम १८ वर्षीय पुरुष साल्भाडोर रामोस रहेको बताएका छन् । एबोटका अनुसार रामोस आफ्नो गाडी त्यागेर पिस्तोल र सम्भवतः राइफ

    • प्रकाशित मितिः जेठ ११, २०७९
    • २७३ पटक पढिएको
  • मधेशका १० भन्दा बढी युवा दुबईमा अलपत्र

    जनकपुरधाम चैत २४ गते । चार महिनाअघि वैदेशिक रोजगारका लागि दुबई गएका मधेश प्रदेशका १० जना भन्दा धेरै युवा काम नपाएर अलपत्र परेका छन् । काम नपाउँदा कमाइ नभएर खान पनि समस्या भएको भन्दै उनीहरुले स्वदेश फर्काइदिन सहयोग मागेका छन् ।ऋण लिएर परिवारको उज्ज्वल भविष्यको कामनासहित युनाइटेड अरब इमिरेट्सको दुबई गएका उनीहरु आफैं अलपत्र परेका हुन् । सिरहा, धनुषा, रौतहटका ती युवाहरु सुफी इन्टरनेशनल सर्भिस प्रालिबाट दुबई गएका थिए ।स्काफोल्डिङको कामका लागि भन्दै म्यानपावरले प्रतिव्यक्ति दुई लाख रुपैयाँ लिएर दुबई पठाइएको सिरहाका रामवृक्ष महराले सामाजिक सञ्जालमार्फत अनलाइनखबरलाई बताए । महराका अनुसार उनीहरुसँग विजय

    • प्रकाशित मितिः चैत २४, २०७८
    • ३५४ पटक पढिएको
  • नेपालले ३६४ मेगावाट बिजुली भारतलाई बेच्ने

    काठमाडौँ, चैत २४ गते । नेपालको भारतीय बजारमा थप ३२५ मेगावाट विद्युत् निर्यात गर्न पाउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको हालै सम्पन्न भारत भ्रमणका क्रममा जारी भएको ऊर्जासम्बन्धी संयुक्त दृष्टिकोणअनुरूप यस्तो अनुमति प्राप्त भएको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जानकारी दिनुभयो । यससँगै नेपालको ३६४ मेगावाट विद्युत् भारत निर्यात हुने भएको छ ।संयुक्त दृष्टिकोणको घोषणामा उल्लिखित सहकार्यका तीन क्षेत्रमध्ये नेपाल–भारत विद्युतीय व्यापारलाई व्यावसायिक हिसाबले सहज बनाउने सहमति भएको थियो । सहमतिको एक साता नबित्दै सरकारी स्वामित्वका तीन र एक निजी प्रवद्र्धकको जलविद्युत् आयोजनाको बिजु

    • प्रकाशित मितिः चैत २४, २०७८
    • ३०६ पटक पढिएको
  • घटे अर्बपति, यसवर्ष विश्वभर २६ सय ६८ जना अर्बपति

    काठमाण्डौ–युद्ध, महामारी र आर्थिक मन्दीले यो वर्ष विश्वभर अर्बपतिको संख्यामा पनि गिरावट आएको छ । यो वर्ष अर्बपतिको संख्या २६६८ जना रहेको  फोर्ब्सको ३६ औं वार्षिक र्याङकिङले देखाएको छ । यो संख्या गत वर्षको तुलनामा ८७ जनाले कम हो । उनीहरुको कुल सम्पत्ति १२७ खर्ब डलर रहेको छ । यो २०२१ को तुलनामा ४ खर्बले कम हो । रुसमा अर्बपतिको संख्यामा गिरावट आएको छ । त्यहाँ गत वर्षको तुलनामा ३४ जना कम अर्बपतिको संख्या रहेको छ । यसैगरी चीनमा पनि अर्बपतिहरुको संख्यामा कमी आएको छ । चिनियाँ सरकार प्रविधि कम्पनीहरूमाथि जाइलागेपछि सूचीमा चिनियाँ अर्बपतिको संख्यामा ८७ जनाले कमी आएको बताइएको छ । यद्यपि फोब्र्सकाअन

    • प्रकाशित मितिः चैत २३, २०७८
    • २०९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२