X Sharama Funecure

अन्तर्राष्ट्रिय

    Showing १०१-११० of १३२ items.
  • साउदीबाट फर्किए ५२ हजार नेपाली

    साउदी अरेबिया,कार्तिक ८ गते – साउदी अरेबियामा कोभिड १९ को असर र विभिन्न कारणले अलपत्र परेका नेपाली स्वदेश फिर्ता हुने संख्या दैनिकी रूपमा बढ्दो छ । नेपाल एयरलाइन्स, हिमाल एयरलाइन्स, एयर अरेबिया, फ्लाई दुबई, अल जजीरा तथा सलाम एयरलाइन्स गरि चार्टर्ड उडानबाट हालसम्म ५२ हजार ७  सय ८६ जना स्वदेश फिर्ता भएका छन् । साउदीस्थित नेपाली दूतावास रियाद तथा वाणिज्य दूतावास जेद्धाको सहयोगार्थमा साउदी सरकारले हालसम्म कम्पनीमा कार्यरत रहँदा अकामा नविकरण नगरेका २ हजार १ सय बढि नेपालीलाई बहिर्गमन भीषा उपलब्ध गराएको छ । दूतावास रियाद तथा बाणिज्यदुत जेद्धाले साउदीमा कार्यरत नेपालीको पासपोर्ट नविकरण

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • १५१ पटक पढिएको
  • सुडानका प्रधानमन्त्री सेनाको नजरबन्दमा

    काठमाडौं,कार्तिक ८ गते – सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामदोकलाई सेनाले नियन्त्रणमा लिएको छ ।अलजजिरा अनलाइनले अल हदाथ टिभीलाई उद्धृत गर्दै लेखेअनुसार प्रधानमन्त्री अब्दुल्लाहलाई उनकै घरभित्र नजरबन्दमा राखिएको छ । यद्यपि यो कुराको स्वतन्त्र रुपमा पुष्टि हुन नसकेको अलजजिराले जनाएको छ । सुडानको राजधानी खार्तुमबाट अलजजिराको रिपोर्टरले जनाएअनुसार दुरसञ्चारका साधन बन्द गरिएकाले सूचना पाउन अप्ठ्यारो भएको छ । यद्यपि उद्योगमन्त्री सेनाको नियन्त्रणमा रहेको कुरा भने पुष्टि भएको छ । उनी आफैंले सामाजिक सन्जालमा आफ्नो निवासलाई सेनाले घेरा हालेको उल्लेख गरेका छन् । सन्चारमन्त्री पनि सेनाको नियन्त्रणमा रहे

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • ११२ पटक पढिएको
  • भारतम र पाकिस्तानको खेलमा पाकिस्तानकोे जीत

    सिरहा,कार्तिक ८ गते –२० विश्वकप अन्तरगत सुपर १२ को खेलमा पाकिस्तानले भारतमाथि १० विकेटको शानदार जीत हासिल गरेको छ । भारतले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य पाकिस्तानले १७।५ ओभरमा पछ्याएको हो । पाकिस्तानको जीतमा ओपनरद्वय मोहमद रिजवान र कप्तान बाबर आजमले अर्धशतकीय पारी खेले । योसँगै विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध भारतको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।रिजवानले ५५ बलमा ६ चौका र ३ छक्का हिर्काउँदै ७९ रन बनाए भने कप्तान आजमले पनि ६८ रन बनाउँदै उनलाई राम्रो साथ दिए । ५२ बलको पारीमा आजमले पनि ६ चौका र २ छक्का हिर्काएका थिए । दुवै ब्याट्सम्यान सामु भारतका सबै बलर निरीह देखिए । खे

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • १५१ पटक पढिएको
  • अमेरिकाले उत्तर कोरियालाई भन्यो,‘उत्तेजनात्मक परिक्षण अन्त्य गरी वार्तामा आउ

    वासिङटन,कार्तिक ७ गते –आइतबार संयुक्त राज्य अमेरिकाका वरिष्ठ कुटनितिज्ञले उत्तर कोरियालाई वार्तामा आउन आग्रह गरेका छन्। उत्तेजनात्मक क्षेप्यास्त्र परिक्षण अन्त्य गरी तत्काल पुन वार्तामा आउन अमेरिकी कुटनितिज्ञ सुङ किमले उत्तर कोरियालाई आग्रह गरेका हुन्। उत्तर कोरियाली मामिलासम्बन्धी अमेरिकी शीर्ष नेता किमले दक्षिण कोरियाली अधिकारीहरुसँगको छलफलपछि आइतबार आग्रह गरेका हुन्। ‘उत्तेजक परिक्षण र अन्य सैन्य गतिविधि गर्नुको सट्टा सिधै वार्तामा आउन हामीले उत्तर कोरियासँग आग्रह गरिसकेका छौुं, किमले रिपोर्टरहरुसँग भने,‘साथै यदि उत्तर कोरिया तयार भएमा अमेरिका बिना शर्त वार्तामा आउन तयार रहेको पनि हामी

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • १०० पटक पढिएको
  • कोलम्बियाका कुख्यात लागुऔषध कारोबारी पक्राउ

    बोगोटा,कार्तिक ७ गते – कोलम्बियाका कुख्यात लागुऔषध कारोबारी पक्राउ गरेको छ। कोलम्बियाका कुख्यात कारोबारी डायरो एन्टोनियो उसुगा उर्फ ओटोनियललाई सुरक्षाकर्मीले पक्राउ गरेको हो । ड्रग्स कार्टेल समूह गल्फ क्लानका नायक ओटोनियलको पक्राउका लागि अमेरिका र बेलायतले गुप्तचर समूह खटाएको थियो भने कोलम्यिाले करिब ५ सयभन्दा बढि विशेष सुरक्षाकर्मी खटाएको थियो ।करिब २२ वटा हेलिकोप्टरले जंगलमा छापा मारेपछि उनी पक्राउ परेका थिए । राष्ट्रपति इभान डकले ओटोनियलको पक्राउलाई विजय प्राप्तिको रुपमा स्वागत गरेका छन् । राष्ट्रपतिले उनलाई तीन दशकअघिका कुख्यात कोलम्बियन लागुऔषध कारोबारीका नायक मानिने पाव्लो एस्कोबारलाई गर

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • ११६ पटक पढिएको
  • टीट्वेन्टी विश्वकप स् सुपर १२ को खेल आजबाट

    दुबई,कार्तिक ६ गते– संयुक्त अरब इमिरेट्स ९यूएई० र ओमानमा आयोजना भइरहेको आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटमा शनिबारबाट सुपर १२ का खेलहरु सञ्चालन हुँदैछ। सुपर १२ अन्तर्गत आज दुई खेल हुँदैछ।समूह चरणको खेलबाट श्रीलंका, बंगलादेश, नामिबिया र स्कटल्यान्ड सुपर १२ का लागि छनोट भएका छन्। नामिबिया र स्कटल्यान्ड पहिलो पटक सुपर १२ मा छनोट भएका हुन्। सुपर १२ मा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, श्रीलंका र बंगालदेश छन्। यसैगरी समूह ‘बी’मा भारत, अफगानिस्तान, पाकिस्तान, न्युजिल्यान्ड, स्कटल्यान्ड र नामिबिया छन्। दुवै समूहका पहिलो र

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • १०२ पटक पढिएको
  • इटाली:राष्ट्रिय ध्वजावाहकको विरोधमा चोकमा युनिफर्म उतारेर प्रदर्शन

    इटाली,कार्तिक ६ गते–इटालीको नयाँ राष्ट्रिय एयरलाइन्स, आईटीए एयरवेजले गत हप्ता आफ्नो पहिलो उडान भ¥यो । तर, ग्राउन्डमा भने समस्या देखिएको छ । एलइटालियाका पूर्व फ्लाइट एटेन्डेन्टहरूले जागिर गुमाएको र तलब काटेको विरोधमा आफ्नो युनिफर्म उतार्दै विरोध प्रदर्शन गरेका हुन् ।रोमको क्याम्पिडोगिालोको मुख्य चोकमा करिब ५० जना पूर्व फ्लाइट एटेन्डेन्टहरू एलइटालियाको युनिफर्ममा भेला भएर त्यसलाई उतारेर भित्री वस्त्रमा उभिएर प्रदर्शन गरेका थिए । जागिर गुमाएको मात्र होइन, आईटीए एयरवेजमा पुनः अनुबन्ध गरिएकाहरूलाई दिइएको करारको पनि उनीहरूले विरोध गरेका थिए । जागिरमा फर्किएकाहरूलाई पनि राम्रो सेवा सुविधा नदिइएको ट्र

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • ११४ पटक पढिएको
  • चीन : रासायनिक भट्टी विष्फोट हुँदा ४ जनाको मृत्यु

    सिरहा, कार्तिक ६ गते । उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एउटा रासायनिक कारखानामा शुक्रबार बेलुका विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। उक्त विष्फोट राति ११ स्०० बजे भएको थियो।अल्क्सा लीग (प्रिफेक्चर) को बायन ओबो औद्योगिक पार्कमा रहेको रासायनिक प्लान्टको कार्यशालामा शुक्रबार लागेको आगो शनिबार बिहानै निभाइएको छ ।फर्मका कानुनी प्रतिनिधिलाई स्थानीय सार्वजनिक सुरक्षा अधिकारीहरूले नियन्त्रणमा लिएका छन् भने कम्पनीले उत्पादन रोकेको छ। दुर्घटनाको कारण पत्ता लगाउन क्षेत्रीय सरकारले छानबिन टोली गठन गरेको छ ।  रातो पाटीबाट साभार

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • १०२ पटक पढिएको
  • कारखानामा आगो लागेपछि १५ मजदुरको मृत्यू

    मस्को,कार्तिक ६ गते–रुसको रियाजान क्षेत्रको एक कारखानामा शुक्रबार भएको ब’म विष्फो‘ट र त्यसपछिको आगलागीमा परी कम्तीमा १५ जनाको मृत्यु भएको टस समाचार एजेन्सीले जनाएको छ ।घटनाको समयमा उक्त कारखानामा १७ जना कामदारहरू थिए । औद्योगिक विष्फो’टक पदा’र्थ उत्पादन गर्ने कारखानामा १५ जानाको शव भेटिएको छ । विष्फो’टन पश्चात् १६० वर्ग किलोमीटर क्षेत्रमा लागेको आगो निभाइएको छ ।विष्फो’टनमा कार्यशाला भवन पूर्णरुपमा ध्व’स्त भएको छ । घटनाको कारण अझै पत्ता लागेको छैन । घटनाको अनुसन्धान सुक्ष्म तरिकाले गरिरहेको स्थानीय सरकारी अधिकारीहरुले बताएका छन् । सिन्ह्वा

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • १०७ पटक पढिएको
  • जलवायु परिवर्तनमा मानव गतिविधि

    कोप,कार्तिक ६ गते–जलवायु परिवर्तनका कारण सिंगो विश्वले भोगिरहेका साझा समस्याहरूको न्यूनीकरण तथा समाधानका लागि साझा प्रतिबद्धता र रणनीति तय गर्नु नै सम्मेलनको प्रमुख लक्ष्य छ।वर्षकै बहुप्रतीक्षित जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘कोप २६’ आगामी साता स्कटल्यान्डमा सुरु हुँदैछ। दुई सयभन्दा बढी मुलुकका सरकार प्रमुख एवं उच्च नेताहरू सहभागी हुने सम्मेलनमा मन्त्री, सरकारी अधिकारी, बिजनेस कम्युनिटी, गैरसरकारी संघसंस्थाका प्रतिनिधिलगायत ३० हजार डेलिगेटले भाग लिँदैछन्। बेलायतको आयोजना तथा अध्यक्षतामा हुन लागेको सम्मेलनमा नेपालका तर्फबाट पनि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको प्रत

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • ११९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२