X Sharama Funecure

All Posts By आर.वि.के.

    Showing १२१-१२३ of १२३ items.
  • गाउँपालिकाले अस्पताल सञ्चालन गर्ने नवनिर्वाचित अध्यक्ष यादवको घोषणा

    राजविराज, १७ जेठ । सप्तरीको बलान बिहुल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष खेमचन्द्र यादवले जनतालाई निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिकाले छुट्टै अस्पताल स्थापना गर्ने घोषणा गर्नुभयो ।  पदभार ग्रहण पश्चात पत्रकारहरुसँग कुरा गर्नुहुँदै अध्यक्ष यादवले स्वास्थ्यको दृष्टिकोणले पछाडी परेको आफ्नो गाउँपालिकाका हरेक जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन अस्पताल सञ्चालन गर्ने बताउनुभयो । ‘‘बरिष्ठ चिकित्सकसहितको अस्पताल गाउँपालिकामा छैन्, जसका कारण यहाँका जनताहरु उपचारका लागि ठुलो रकम खर्चेर बाहिर जानुपर्ने बाध्यता छ”, गाउँपालिकाका अध्यक्ष यादवले भन्नुभयो,‘‘त्यसैले मेरो

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • २६८ पटक पढिएको
  • प्राध्याक विश्वकर्मा तथागत शिखर पुस्कारबाट सम्मानित

    राजविराज, ८ जेठ । त्रिभुवन विश्व विद्यालयको हिन्दी केन्द्रीय विभाग किर्तिपुरका प्राध्यापक विनोद कुमार विश्वकर्मा प्रथम अन्तर्राष्ट्रिय तथागत शिखर पुरस्कारबाट सम्मानित हुनुभएको छ ।  विगत लामो समयदेखि हिन्दी तथा नेपाली भाषा, साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै सिद्धार्थ तथागत कला साहित्य संस्था भारतले प्राध्यापक विश्वकर्मालाई सम्मान गरेको हो । भारतको लखनउमा आयोजित एक बिशेष कार्यक्रमका बीच संस्थाले प्राध्यापक विश्वकर्मालाई नगद, मेडल तथा प्रमाणपत्रका साथ सम्मान गरेको छ ।भाषा र साहित्यको क्षेत्रका बिशेष योगदान पु¥याउने व्यक्तित्वलाई प्रदान गर्दै आएको सो सम्मानबाट दलित समुद

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • १३६ पटक पढिएको
  • माओवादीद्वारा बोदे बसाईन नगरपालिका ३ को पुनः मतगणना गर्न माग

    राजविराज, ४ जेठ । नेकपा माओवादी केन्द्रले सप्तरीको बोदेबरसाइन नगरपालिका वडा नम्बर ३ को पुनः मतगणना गर्न माग गरेको छ । मतगणनाको क्रममा निर्वाचन अधिकृतले बलजफ्ती तरिकाबाट आफ्नो पार्टीका वडाअध्यक्षको उम्मेदवार भुवनेश्वर यादवलाई एक मतले पराजित गरी काँग्रेसका उम्मेदवारलाई विजयी घोषणा गरेको भन्दै माओवादीले पुनः मतगणनाको माग गरेको हो । ‘‘मतगणनाको क्रममा हाम्रो वडाअध्यक्षमा उम्मेदवार तीन मतले अगाडी थियो”,माओवादी केन्द्रका केन्द्रीय सदस्य उमेश कुमार यादवले भन्नुभयो,‘‘ तर परिणाम घोषणा गर्दा एक मतले पराजित कसरी हुन सक्छ ? निर्वाचन अधिकृतले बलजफ्ती हाम्रो पार्टीलाई पराजित गरी काँग्रेस उम्मेदवारल

    • प्रकाशित मितिः जेठ ४, २०७९
    • १३६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२