X wada

All Posts By अनुभक्त चौधरी

    Showing ३१-४० of ९०२ items.
  • तीन घण्टापछि सडक सुचारु

    सिरहा, फाल्गुन ७ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनगढी बजार क्षेत्रमा गरिएको चक्का जाम तीन घण्टापछि सुचारु भएको छ।सव–इन्जिनियर प्रमोद यादवको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने र हत्यारा पत्ता लगाउने प्रतिबद्धता स्थानीय प्रशासनले जनाएपछि अवरुद्ध सडक सञ्चालनमा आएको हो।दिउँसोदेखि पीडित परिवार तथा आफन्तले सडकमै टायर बालेर विरोध प्रदर्शन गरेका थिए। सडक अवरुद्ध हुँदा उक्त खण्डमा सयौँ सवारीसाधन बीच बाटोमै अलपत्र परेका थिए।नेपाल प्रहरी ले घटनाको पाँच दिन बितिसक्दा पनि हत्यारा पक्राउ गर्न नसकेको भन्दै पीडित परिवारले स्थानीय प्रशासन र सरकारविरुद्ध आक्रोश व्यक्त गरेका थिए।सर्लाहीको मलंगवा स्थित पूर

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • १६६ पटक पढिएको
  • “निर्वाचन लोकतन्त्रको मेरुदण्ड : प्रमुख निर्वाचन अधिकृत डा.उप्रेती

    सिरहा,फाल्गुन ६ गते । निर्वाचन प्रक्रियालाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण भएको सिरहाका प्रमुख निर्वाचन अधिकृत डा.श्रीप्रकाश उप्रेतीले वताउनु भयो । आज आयोजित सिरहाको लहानमा राष्ट्रिय समाचार समिति (रासस) को ६५ औँ वार्षिकोत्सवका अवसरमा उहाँले “निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएकाले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा सञ्चार क्षेत्रको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नु भयो  ।सञ्चार माध्यमले सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्दै निर्वाचनको समयमा सामाजिक सञ्जाल र अनलाइन माध्यमबाट फैलिन सक्ने भ्रामक सूचना नियन्त्रण गर्न सञ्चारकर्मीह

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • १३५ पटक पढिएको
  • एघार करोडको लागतमा निर्मित प्रशासकीय भवन उद्घाटन

    सिरहा,फाल्गुन ६ गते । सप्तरी जिल्लाको सुरुंगा नगरपालिकाको नव निर्मित प्रशासकीय भवन विधिवत रुपमा उद्घाटन भएको छ । भवनको उद्घाटनसँगै नगरपालिकाको सम्पूर्ण प्रशासनिक सेवा एकै ठाउँबाट प्रवाह हुने भएको छ ।करिव एघार करोडको लागतमा निर्मित पाँच तल्ले नव निर्मित भवनको उद्घाटन गर्नुहुँदै नगरपालिकाका नगर प्रमुख गीता चौधरीले निर्मित सुविधा सम्पन्न भवनले नगर क्षेत्रभरीका सेवाग्राहीहरुका सेवा सुविधालाई छिटो छरितो हुनुको साथै सेवा प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बन्ने विश्वास व्यक्त गर्नुभयो । प्रशासकीय भवन निर्माणका लागि स्थानीय मेहश चौधरीले दश कठ्ठा साढे नौ धुर, स्व.कन्तलाल चौधरी पाँच कठ्ठा, श्रीमत

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • १९३ पटक पढिएको
  • अशान्त बनेको सिरहा कारागार विस्तारै सामान्य बन्द

    सिरहा,माघ २७ गते । सोमबार बिहान ११ बजे गोप्य सूचनाका आधारमा गरिएको विशेष सर्च अपरेसनका क्रममा सिरहा कारागारका नाइके इन्द्रजित यादवको कोठाबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली र एक लाख २० हजार रुपैयाँ नगद बरामद गरिएपछि नाइके यादवलाई कारागारबाट हटाएपछि कैदी बन्दीहरु आन्दोलित भएका छन् । कारागारको छतमाथि बसेर उनीहरुले जेलर र स्थानीय प्रशासनको विरुद्ध र नाइके यादवको फिर्ताको माग गर्दै अहिले पनि नाराबाजी गरिरहेका छन् । संभावित घटनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कारागार वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ । स्थानीय प्रशासनको वाक्लो उपस्थितिको कारण अहिले कारागारको स्थिति सामान्य वन्दै

    • प्रकाशित मितिः माघ २७, २०८२
    • १५१ पटक पढिएको
  • संविधान र लोकतन्त्र जोगाउन अहिलेको चुनाव : नेता चौधरी

    सिरहा,माघ २६ गते । सिरहा । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् धनगढीमाई नगरपालिकाका पूर्व नगर प्रमुख हरिनारायण चौधरीले भ्रष्टाचारविरुद्ध र सुशासनका अभियानलाई निरन्तरता दिन नपाएको कारण देशमा असन्तुष्टि बढ्दै गएको र त्यसैको परिणामस्वरूप “जेन्जी आन्दोलन” जस्तो आन्दोलन जन्मिएको वताउनुभयो । आज सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ८ को वडा स्तरीय चुनावी भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले अबको निर्वाचन केवल सामान्य चुनाव नभई देश बचाउने कि नबचाउने, संविधान र लोकतन्त्र जोगाउने कि गुमाउने तथा सुशासन र समृद्धितर्फ जाने कि असफल राज्यतर्फ धकेलिने भन्ने निर्णय गर्ने चुनाव भएको वताउनुभयो । उहाँल

    • प्रकाशित मितिः माघ २६, २०८२
    • ३६२ पटक पढिएको
  • माघी पूर्णिमामा दुदहा भवडीमा श्रद्धालुको असंख्य भीड

    सिरहा, माघ १८ गते । सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–५ मा स्थित धार्मिक आस्थाको केन्द्र दुदहा भवडीमा आज माघी पूर्णिमाको अवसरमा स्नान गर्ने श्रद्धालु भक्तजनको असंख्य भीड लागेको छ ।माघी पूर्णिमाको दिन दुदहा भवडीमा स्नान गरी सँगै अवस्थित माँ राजदेवी सातसती मन्दिरमा पूजा–पाठ गरेमा चर्म रोग निको हुने, मनोकामना पूरा हुने तथा निःसन्तान महिलालाई सन्तान प्राप्ति हुने जनविश्वासले स्नान गर्ने श्रद्धालु भक्तजनको असंख्य भीड लागेको छ । यही धार्मिक विश्वासका कारण आज बिहानैदेखि भवडी परिसर भक्तजनले भरिएको छ ।पूजारी अन्तिलाल चौधरीका अनुसार दुदहा भवडी तथा राजदेवी सातसती मन्दिरमा पूजा–पाठ गर्न नेपालका विभिन्न जि

    • प्रकाशित मितिः माघ १८, २०८२
    • २१३ पटक पढिएको
  • गोली प्रहारबाट यादवको मृत्य

    सिरहा माघ १६ गते । सिरहामा गोली प्रहारबाट एक जनाको हत्या भएको छ। सिरहा नगरपालिका–१ का ४५ वर्षीय प्रेमनाथ यादवमाथि अज्ञात व्यक्तिले गोली चलाएका हुन् । स्थानीयका अनुसार यादव वडा नम्बर ७ स्थित मैनाबत्ती खोला किनार छेउको आफ्नै खेतमा ट्र्याक्टरले जोतिरहेका बेला अज्ञात व्यक्तिले अचानक गोली प्रहार गरेका थिए। गोली लागेपछि यादवको घटनास्थलमै मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक डीएसपी रमेशबहादुर पालले प्रारम्भिक रूपमा घटनास्थलको अवस्था हेर्दा गोली हानी हत्या गरिएको देखिएको जनाउनु भयो । उनका अनुसार कसले र किन गोली हानेको हो भन्ने विषयमा हालसम्म केही खु

    • प्रकाशित मितिः माघ १६, २०८२
    • १५५ पटक पढिएको
  • प्रेस सेन्टर नेपाल सिरहाले २२ औं सथपना दिवस मनाए

    सिरहा, माघ १६ गते । सिरहाको गोलवजारमा प्रेस सेन्टर नेपाल सिरहाले २२ औं सथपना दिवस मनाएको छ । परिपर्तनको पक्षमा कलम चलाउदै वलिदान दिउका महान सहिद कृष्ण सेन ईच्छुक सहित सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली अर्पपन गर्दै २२ औं सथपना दिवस मनाएको हो ।मुलुकमा हरेक परिवर्तन सञ्चार क्षेत्रका विषेश भूमिका रहेको उल्लेख गर्दै आगामी दिनमा समाजको अग्रगामी भूमिकामा रही प्रेस सेन्टरले देश,जन्ता र श्रमजीवी वर्गको हितमा सञ्चारकर्मीले आफुलाई उभ्याउनु पर्ने नेपाली कम्युनिष्ट पार्टीका नेता  तथा पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री विश्वनाथ साहले बताउनु भयो ।   पुर्व मन्त्री रामचन्द्र यादवले महान सहिद कृ

    • प्रकाशित मितिः माघ १६, २०८२
    • २७२ पटक पढिएको
  • सिरहाका चार निर्वाचन क्षेत्रमा पूर्व दश मन्त्री सहित एक सय ३७ जना चुनावी प्रतिस्पधमा

    सिरहा,माघ ७ गते । आसन्न निर्वाचनमा सिरहा जिल्लाका चार निर्वाचन क्षेत्रका लागि विभिन्न पार्टी तथा स्वतन्त्र गरी पूर्व दश मन्त्री सहित एक सय ३७ जनाले चुनावी प्रतिस्पर्धा गर्दैछ । जसमध्ये निर्वाचन क्षेत्र ४ मा मात्रै पाँच जना पूर्व मन्त्रीहरु रहेका छन् ।युवा देखि पूर्व मन्त्रीसम्मको चुनावी प्रतिस्पर्धाले सिरहामा रौनकता ल्याएको छ । आ आफ्नो तुल ब्यानर लिएर नेता कार्यकर्ताहरुको गाउँ गाउँमा बाक्लो उपस्थिति देखिन्छ भने विभिन्न खालको तुल, ब्यानर झण्डाले गाउँहरु रंगिएका छन् ।सिरहा क्षेत्र नं। १ का अन्तरिम सरकारका मन्त्री बनेका बब्लु गुप्ता रास्वबाट चुनावी मैदानमा उत्रेको छ भने सामान्य प्रशासन मन्त्री बन

    • प्रकाशित मितिः माघ ७, २०८२
    • ४४७ पटक पढिएको
  • उल्लासमय वातावरणमा सिरहाका चारै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता

    सिरहा, माघ ६ । सिरहाका चारै वटा निर्वाचन क्षेत्रमा राजनीतिक दलहरू तथा स्वतन्त्र उम्मेदवारहरूले उल्लासमय वातावरणमा मनोनयन दर्ता गराएका छन्। आ–आफ्ना समर्थक र दलबलसहित विभिन्न दलका उम्मेदवारहरू मनोनयन दर्तामा सहभागी भएका हुन्।मनोनयन दर्तामा नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टीलगायतका दलका उम्मेदवारहरू सहभागी भएका छन् भने केही स्वतन्त्र उम्मेदवारहरूले पनि मनोनयन दर्ता गराएका छन्।निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीका अनुसार मनोनयन दर्तालाई सहज बनाउन चारै निर्वाचन क्षेत्रमा छुट्टाछुट्टै निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको छ। जसअनुसार निर

    • प्रकाशित मितिः माघ ६, २०८२
    • २१६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२