X wada

All Posts By अनुभक्त चौधरी

    Showing १०१-११० of ९०२ items.
  • क्यामपस बनाउने उद्देशयले विष्णु महा यज्ञको आयोजना

    सिरहा,चैत्र १७ गते । क्याम्पस बनाउने उद्देशयले सिरहाको औरही गाउँपालिकाले विष्णु महायज्ञको आयोजना गरेको छ ।नौ दिन सम्म चल्ने उक्त महायज्ञ बाट उठेको रकमले विपन्न दलित समुदाय उच्च शिक्षाबाट  बञ्चित भइरहेकाले उच्च शिक्षाका लागि क्याम्पस स्थापना गर्न मायज्ञको आयोजना गरिएको औरही गाउँपालिकाका अध्यक्ष शिव उदगार यादवले जानकारी दिनु भयो ।महायज्ञमा चालिस लाख खर्च हुने अनुमान गरिएको रकम विभिन्न चन्दा दाता बाट पाप्त हुने आयोजकले जनाएको छ ।महायज्ञमा रासलिला, कुस्ती र कथा वाचन लगायत विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।नेपाल भारतका विभिन्न स्थानबाट आउने श्रद्धालु भक्तजनको उपस्थिति रहने उक्त म

    • प्रकाशित मितिः चैत १७, २०८१
    • ४९९ पटक पढिएको
  • शिक्षकहरु अझ जिम्मेवारी हुन आग्रह

    सिरहा,चैत्र १४ गते । संघीय युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरी विद्यालयको भौतिक पूर्वाधार मात्र नभई शिक्षकहरुको लगनशीलता इमान्दारिताले मात्र शैक्षिक गुणस्तरीयता कायम गर्न सकिने वताउनुभएको छ । सप्तरीको सुरुंगा नगरपालिका वडा नं. १ स्थित श्री जनता माध्यमिक विद्यालय, शिशुवारीमा भारतीय एम्बेसीको सहयोगमा तीन करोड बढी रकममा बन्न लागेको तीन तल्ले भवनको शिलान्यास गर्नुहुँदै मन्त्री चौधरीेले बन्न लागेको भवनले विद्यालयमा भौतिक पूर्वाधार अभावमा विद्यालयलाई भइरहेको समस्या परिपूर्ति गर्ने भए पनि शैक्षिक गुणस्तरीयता कायम गर्न शिक्षकहरु इमान्दारितापूर्वक लाग्न आग्रह गर्नुभयो । मन्त्री चौधरीले बन्

    • प्रकाशित मितिः चैत १४, २०८१
    • ४४५ पटक पढिएको
  • पत्रकारिता पेशालाई अमर्यादित नबनाउन आग्रह

    सिरहा,चैत्र १४ गते । मधेश प्रदेशका संचार तथा कानुन मन्त्री राज कुमारी लेखीले मर्यादित पत्रकारिता पेशालाई अमर्यादित नबनाउन सबैमा आग्रह गर्नुभएको छ । आज सिरहाको लहानमा मिडिया काउन्सिल मधेश प्रदेश जनकपुरद्वारा आयोजित पत्रकार आचारसंहिता पालना सम्बन्धी गोष्ठीमा मन्त्री लेखीले पत्रकारिताको नाममा आफ्नो आचारसंहिता विर्सदै डर, धाक, धम्की, ब्ल्याकमेलिंग जस्ता क्रियाकलापहरु गरिरहेको आफूलाई अनुभूति भएको भन्दै यसलाई सच्याउन सबैमा अनुरोध गर्नुभयो  प्रदेश सरकार, स्थानीय सरकारमा भइरहेको बेतिथि, विकृति, सुशासन, अनियमितता, विसंगतिविरुद्ध निरन्तर आवाज उठाउन र जनता सामु पस्किन आग्रह गर्नुहुँदै पत्र

    • प्रकाशित मितिः चैत १४, २०८१
    • ४४६ पटक पढिएको
  • कक्षा कोठाको अभावलाई परिपूर्ति गर्न भवन निर्माण

    सिरहा २६ फाल्गुन . कक्षा कोठाको अभावमा विद्यार्थीहरुलाई पठन पाठनमा भइरहेको असजिलो परिपूर्ति गर्ने उद्देश्यले सप्तरीको सुरुंगा नगरपालिका वडा नं. ५ स्थित श्री जनता मसीलाल जनता माध्यमिक प्राविधिक विद्यालयमा भवन निर्माण हुने भएको छ । बाउन्न लाखको लागतमा निर्माण हुने चार कोठे भवनको शिलान्यास गर्दै सुरुंगा नगरपालिकाका नगर प्रमुख गीता चौधरीले भवनले विद्यालयमा भइरहेको कक्षा कोठाको अभावलाई परिपूर्ति गर्ने वताउनुभयो ।  करिव एक हजार पाँच सय विद्यार्थी अध्ययनरत सो विद्यालयमा कक्षा कोठाको अभावमा विहान बेलुका विद्यालय चलाउनुपर्ने वाध्यता छ । दुई सिप्ट पढाई चलाउनुपर्ने वाध्यताले विद्यालयलाई व्ययभारसँगै

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • २९३ पटक पढिएको
  • शाक्तिको आडमा धनगढीमाई नगरपालिका कर्मचारी, राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष

    सिरहा,फाल्गुन २४ गते । धनगढीमाई नगरपालिकामा करारका एक कर्मचारी कामै नगरी राजनीतिक आडमा पालिकाबाट तलव–भत्ता बुझ्ने गरेको पाईएको छ। पालिकाको महिला शाखामा कार्यालय सहयोगीको रुपमा कार्यरत दिनेश यादव राजनीतिक आडमा पालिकाबाट दलवभत्ता बुझ्ने गरेको पाइएको हो। नेकपा (एमाले)का भात्री संगठन राष्ट्रिय युवा संघ, नेपालका जिल्ला अध्यक्ष हुन्। यादव हिजोआज आगमी चैत्र ३ गते हुने भनिएको संघको १० औं जिल्ला सम्मेलनमा व्यस्त छन्। उनी आफैले पनि आफू हिजो आज जिल्ला सम्मेलनमा बेस्त रहेको बताए। उनले भने, ‘हाम्रो संगठनको आउँदो चैत्र ३ गते जिल्ला सम्मेलन हुँदैछ। हिजो आज म त्यहीकाममा व्यस्त छु।’तपाईं नगरपालिकाको

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • ६१७ पटक पढिएको
  • स्वास्थ्य र शिक्षामा भरपूर लगानी गर्छाै:मन्त्री सिंह

    सिरहा,फाल्गुन २४ गते । मधेश प्रदेश सरकारका स्वास्थ्य मन्त्री शत्रुधन सिंहले मधेश प्रदेश सरकारले स्वास्थय र शिक्षा क्षेत्रको सुधारको निम्ति भरपूर लगानी गर्न उद्यत रहेको वताउनुभएको छ । आज सिरहाको लाहान नगरपालिका वडा नं. ३ स्थित लक्ष्मण ललिता कुशवाहा माध्यकि विद्यालय रघुनाथपुरको ५० औं वर्ष वर्षको अवसरमा आयोजित स्वर्ण जयन्ती महोत्सवको अवसरमा बोल्नुहुँदै वहाँले मधेश प्रदेशमा स्वास्थ्य र शिक्षामा निकै कमजोर रहेकोले यी क्षेत्रलाई सवल बनाउन प्रदेश सरकार लागि परेको उहाँले वताउनुभयो । शिक्षा र स्वास्थ्य क्षेत्रका कतिपय योजनाहरु प््रादेश सरकारले प्रदान गरे पनि विभिन्न किसिमका समस्याका कारण सो र

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • १,४६९ पटक पढिएको
  • रिंकु कुमारी सदाय घटनाको मुख्य आरोपी परे पक्राउ

    सिरहा,फाल्गुन २१ ग्ते । सिरहाको नवराजपुर गाउँपालिकाका वडा नं.१ भगवतिपुर स्थित रिंकु कुमारी सदायको सामुहिक बलातकार र शंकास्पद मृत्यु घटनाको आरोपी मध्ये एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा वडा नं. १ भगवतिपुरकै घटनाको मुख्य आरोपी भनिएको अन्दाजी १३ र १४ वर्षका रुपेश मंडल पक्राउ परेको छ । फरार रहेका र लुकिछिपी भागी हिडेका मंडललाई आज प्रहरीले पक्राउ गरेको हो ।गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी १७ वर्षिय सदाय लाई स्थानीय रुपेश मंडल लगायत तीन जना सामूहिक बलात्कार गरी भागी हिडेका थिए ।अन्य फरार आरोपी दुई जनाको खोजीकार्य भई रहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • ४३२ पटक पढिएको
  • मधेसको समस्या राष्ट्रकै समस्या हो:प्रचण्ड

    सिरहा,फाल्गुन १७ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी जनताले भोग्दै आएको विभेद र अपमानको समस्या मधेसको मात्र नभई राष्ट्रकै समस्या भएकोले यसको समाधान माओवादीले मात्रै गर्न सक्ने बताउनुभएको छ ।जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा सिरहाको सिरहा सदरमुकाममा आयोजित विशाल खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले मधेसका मसिहा ठान्ने दलहरूले मधेसी जनतामाथि नै घात गरिरहेकाले अब उनीहरूको भ्रमबाट मुक्त हुँदै मधेसले माओवादीलाई फेरि विश्वास गर्ने बेला आएको बताउनुभयो ।नेपालको इतिहासमै पहिलोपटक राजनीतिक दलको तर्फबाट हुलाकी मार्ग केन्द्रित अभियान सुरु गरिएको उल्लेख गर्दै

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • ४६८ पटक पढिएको
  • रिङ्कु सदाको न्यायको लागि पहलकदमी लिइने अध्यक्ष दाहालको प्रतिबद्धता

    सिरहा,फाल्गुन १७ गते । पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित रिङ्कुकुमारी सदाको घरमा पुगेर उनको परिबारलाई न्याय दिलाउन सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । जनतासँग माओवादी तराई– मधेस जागरण अभियानका क्रममा सिरहा आइपुग्नुभएका अध्यक्ष दाहालसहित माओवादी केन्द्रका नेताहरु आज दिवङ्गत रिङ्कुको घरमा पुग्नुभएको हो । सामूहिक बलात्कारपीडित १७ वर्षीया किशोरी रिङ्कुलाई न्याय दिनुको साटो स्थानीय पञ्चायत बसेर मिलापत्र गराउन खोजेपछि सदा मृत फेला परेकी थिइन ।आफ्नो पार्टीले रिङ्कुलाई न्याय

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • ४५९ पटक पढिएको
  • आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित

    सिरहा,फाल्गुन १७ गते । लाहान नगरपालिका र खुट्टी खोला सिंचाई नहर संघर्ष समिति विच तीन वुदे सहमती भएपछि आन्दोलनको सम्पूर्ण कार्यक्रम स्थगित भएको छ ।संघर्ष समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा खुट्टी खोला नहरलाई खुल्ला नहर निर्माण गर्ने, लहान नगरपालिका क्षेत्र भित्र रहेका अतिक्रमित सरकारी तथा सार्वजानिक जग्गाहरु खाली गराउने  र सौन्दर्य करण नाम दिएको डे«न कन्ट्रकसन एण्ड करिडोर डेभलपमेन्टकोठेक्का रद्ध गर्ने सहमति पछी आन्दोलनको कार्यक्रम स्थागित भएको जनाइएको छ । लहान नगरपालिकाले सौन्दर्यकरणको नाममा वर्षौपुरानो खुल्ला नहरलाई मास्ने खोजेको भन्दै संघर्ष समितिले विगत सात महिनादेखि निरन्तर आन्द

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • ४४३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२