X wada

All Posts By पूर्वान्चल एक्सप्रेस

    Showing ६१-७० of ९१८ items.
  • महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित

    काठमाडौँ, साउन १९ गते। काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा शनिबार भएको खेलमा भारतलाई ३(२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक जित दर्ता गराएको हो। महिला भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई हराएको हो। जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो। निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट नेपालले २५(१८ ले जित्यो। खेलको दोस्रो सेट भारतले २५(१२ ले आफ्नो पक्षमा पार्‍यो। तेस्रो सेट भने नेपालले जित्यो। नेपालले भारतलाई २५(१७ ले पाखा लगाएको हो। तर चौथो सेट १८(२५ ले गुमाएको नेपा

    • प्रकाशित मितिः साउन १९, २०८१
    • १,७१७ पटक पढिएको
  • मोटरसाईकलको ठक्करले साईकल चालकको मृत्यु

    सिरहा,साउन ५ गते। सिरहाको बरियारपट्टीमा मोटरसाइकलको ठक्करबाट सार्इकल चालकको मृत्यु भएको छ । हुलाकी राजमार्ग अन्र्तगत औरही गाउँपालिका वडा नम्बर १ दरहैया स्थित म.प्र.०१००४प८२२८नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा स्थानिय २२ वर्षीय रमेश कुमार मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।ठक्करबाट गम्भीर घाइते भएका साइकल चालक मण्डलको सप्तऋषि अस्पताल लहानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी लहानले जनाउनु भयो ।मृतकलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल लहानमा लाने तयारी गरेको र घटनाको थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाउनु भयो ।त्यस्तै मोटरसाइकल च

    • प्रकाशित मितिः साउन ५, २०८१
    • ४३५ पटक पढिएको
  • स्वास्थ्य सेवा गुणस्तरीय वनाउन नगरपालिकाले विशेष अभियानको थालनी गर्ने ः मेयर यादव

    जनकपुरधाम,असार १७ गते ।  धनुषाको पुर्वी भेगमा रहेको नगरपालिका हो कमला । धनुषा र सिरहाको सिमाना रहेको कमला नदीले घेरिएको नगर हो कमला । कमला नगरपालिका शिक्षा,स्वास्थ्य,पूर्वाधार लगायत सवै हिसावले निकै पछाडी रहेको विभिन्न तथ्यांकले देखाएको छ । जनप्रतिनिधिले संचालन गरेको यो दोश्रो कार्यालय चल्दै छ तर पालिकाको आफनै सुविधा सम्पन्न भवन वन्न नसकेको प्रति स्थानीयहरु चिन्ता जाहेर गरेको छ । आइतबार कमला नगरपालिकाले यूएसएआइडी एडोलेसेन्ट रिप्रडक्टिभ हेल्थ परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा प्रथम नगर स्तरीय किशोर किशोरी सम्मेलन १५ बुदें प्रतिवद्धता पत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलन

    • प्रकाशित मितिः असार १७, २०८१
    • ३९९ पटक पढिएको
  • वन कार्यालय सिरहाले अतिक्रमण गरी वनाइएको घरमा चलाए डोजर

    सिरहा,असार ११ गते । वन अतिक्रमण गरी चारकोठे बनाएको भवन डिभिजन वन कार्यालय सिरहा,लहानले भत्काएको छ । साविक चन्द्रउदयपुर हाल गोलबजार नगरपालिका वडा नं.९ चोहर्वा व्यारेक नजिक सत्यदेव यादवले वन अतिक्रमण गरी बनाइएको चारकोठे पक्की भवन भत्काएको हो ।घर निर्माणाधिन अवस्थामै वडा कार्यालय र वन कार्यालयले निर्माण कार्य रोक्न मौखिक तथा लिखित अनुरोध गर्दा गर्दै निर्माण गरेको भन्दै वनको अतिक्रमण नियन्त्रण गर्ने योजना अनुसार आज घर भत्काएको डिभिजनल वनकार्यालय लाहानका डिभिजनल वन अधिकृत सुजीत कुमार झाले बताउनु भयो ।्उनले वनको जमिनमा घर निर्माणकै क्रममा हामीले पटक पटक मौखिक तथा लिखित जानकारी गराउँदा–गराउँदै 

    • प्रकाशित मितिः असार ११, २०८१
    • ९५६ पटक पढिएको
  • दुई जनाको शव फेला

    जनकपुर,फाल्गुन २३ गते । धनुषाको मिथिला नगरपालिकामा दुई दिनको अवधिमा दुई जनाको शव भेटिएको छ । मिथिला नगरपालिका–६, ढल्केबरमा  मागी खाने एक महिलाको शव सोमबार भेटिएको थियो । इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार होटल तथा पसलमा गएर मागी खाने क्षीरेश्वरनाथ नगरपालिका–७, दुर्गाटोलकी अन्दाजी ४० वर्षीया राधा बस्नेतको शव भेटिएको हो । घटनास्थलको मुचुल्का गरी ती महिलाको शव उहाँका श्रीमान् कालीप्रसाद बस्नेतलाई जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ । मानसिक सन्तुलन बिग्रेकी ती महिला विगत पाँच/छ वर्षदेखि ढल्केबर र वरपरको गाउँ डुलेर मागी खाने गर्दैआएकी थिइन् । यस्तै, मङ्गलबार साँझ मिथिला

    • प्रकाशित मितिः फागुन २३, २०८०
    • १५१ पटक पढिएको
  • अबैध उत्खन्नले सुक्न थाले पानी स्रोत

    ढल्केबर, माघ २८ गते । धनुषाको उत्तरी क्षेत्रमा पानी स्रोत सुक्न थालेका छन् । सामान्यतया चैत वैशाखमा देखिने यस्तो समस्या यस वर्ष भने माघमै देखिन थालेको छ । जिल्लाको उत्तरी क्षेत्र बटेश्वर, मिथिला, धनुषाधाम र गणेशमान चारनाथ नगरपालिकामा नदी, पानी खोल्सी, जरुवा, इनार र चापाकललगायतका पानीका स्रोत सुक्न थालेपछि पानीको सङ्कट बढ्न थालेको स्थानीयवासीको गुनासो छ । धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुरका किसान मनोजकुमार महतोले माघमै पानीको स्रोत सुक्नु अनिष्टको सङ्केत भएको बताउनुभयो । उहाँले पनि सिँचाइ गर्न खनेको इनार सुकेपछि यसपालि तरकारी बाली लगाउन नपाइने चिन्तामा पर्नुभएको छ । मौसमी तरकारी तथा अन्

    • प्रकाशित मितिः माघ २८, २०८०
    • ६५४ पटक पढिएको
  • दीगो आर्थिक उपार्जनको लागि अन्तरक्रिया

    सिरहा,माघ२४ गते । ग्रामीण क्षेत्रका विपन्न परिवार एवम् अप्रवासीबाट फिर्ता भएका युवाहरुको दीगो आर्थिक उपार्जन गर्ने उद्देश्यले ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १ बाखरमा मंगलबार आयोजित अन्तक्र्रिया कार्यक्रममा व्यवसाय व्यवसाय र व्यवसाय सेवा प्रदायकबीच अन्तरसम्बन्धलाई सुदृढ बनाउने उद्देश्य रहेको समृद्धिका आपुर्ति श्रृंखला सुपरीवेक्षक प्रकाश खड्काले जानकारी दिनुभयो । अन्तक्र्रिया कार्यक्रममा कृषि विकास बैंक लहानका ऋण अधिकृत विष्णु घिमिरे, सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड लहान शाखाका प्रमुख रामकुम

    • प्रकाशित मितिः माघ २४, २०८०
    • २०८ पटक पढिएको
  • छ महिनामा छ सय छपन्न नेपालीको मृत्यु

    काठमाडौँ, माघ १८ गते । सरकारले विप्रेषणका कारण मुलुकको अर्थ व्यवस्था टिकिरहेको भनिरहँदा चालु आर्थिक वर्षको पहिलो छ महिनामा ६५६ युवाले ज्यान गुमाएका छन् । यो सङ्ख्या छ महिनाको अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम लिनेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको अझै धेरै छन् । बोर्डका अनुसार यस अवधिमा बोर्डको कल्याणकारी कोषबाट ३७ करोड पाँच लाख रुपियाँ मृतक श्रमिकका परिवारले आर्थिक सहायता लिइसकेका छन् ।  पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठुलो सङ्ख्यामा ने

    • प्रकाशित मितिः माघ १८, २०८०
    • २२१ पटक पढिएको
  • लाखौको अबैध काठ सहित पिकअप भ्यान पक्राउ

     सिरहा,माघ १७ गते । सखुवा प्रजातिको चिरान एकसय क्यूविकफिटकाठ लोड गरिएको गाडीसहित चालकलाई सब डिभिजन वन कार्यालय बन्दीपुरले नियन्त्रणमा लिएको छ।सब डिभिजन वन कार्यालय बन्दीपुरको गस्ती टोलिले कर्जन्हा नगरपालिका १ बल्टिाबाट ज १ च १५७३ नम्वरको अशोका लेल्याण्ड पिकप लोडगरी बन्दिपुर तर्फ ल्याउँदै गरको सखुवा प्रजातिको चिरान फेन्टा काठस हितका चालकलाई नियन्त्रणमा लिएको हो।विशेष सूचनाको आधारमा सब डिभिजन वन कार्यालय बन्दीपुरका वन अधिकृत मोहम्वद आबिद हुसेन नेतृत्वका वन कर्मचारीले गाडी, चालक र काठ नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय सिरहा, लहानलाई बुझाएको वन अधिकृत हुसेनले जानकारी दिए।आवश्यक कागजात खोजतल

    • प्रकाशित मितिः माघ १७, २०८०
    • ७१८ पटक पढिएको
  • अयाेध्या राम मन्दिरबाट प्रत्यक्ष प्रसारण

    • प्रकाशित मितिः माघ ८, २०८०
    • १२१ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२