सिरहा,चैत्र ६ गते । आज सिरहाको सुखिपुर बजारमा दिन दहादै हतियार देखाएर फिल्मी शैलीमा डकैती भएको छ ।सुखिपुर न.पा. वडा नं.८ क्याम्पस चौक स्थित रहेको धमेन्द्र यादबको घरमा एक जना हतियारधारी युवा दिनको २ बजेको समयमा एकलै घर भित्र पसी पेस्तोल कन्चटकमा लगाई लाखौको धनमाल लुटपाट गरेको छ ।बजार एरियामा दिउसै लुटपाट हुन ईलाका प्रहरी कार्यालय सुखिपुरको संग्लनता रहेको स्थानिय पत्रकार सुनिल कुमार साहले बताए ।ध्रमेन्द्रको घरमा उनको परिवार एकलै भएको मौका छोपी यसरी बजार एरिया भित्र लुटपाट हुन स्थानियहरु आफु असुरक्षीत रहेको स्थानियहरुको भनाई रहेको छ ।ईलाका प्रहरी कार्यालय सुखिपुरका प्रमुख सजेन्द्रे पोखरेले भारतबा
सिरहा,चैत्र ५ गते । सशस्त्र सिमा सुरक्षा वल बरियारपट्टीले आज अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउदै प्रतिवन्धित माछा (मुर्गी) बरामद गरी नष्ट गरेको छ ।सिरहा जिल्ला बरिपट्टी गा.पा.३ चमारटोल स्थित सिमा ईलाकामा स.प्र.वल नेपाल विओपी बरियारपट्टीबाट स.प्र.ना.नि.राम अयोध्या महतोको सहित ४ जनाको कमाण्डमा खटिएको चेक प्वाईन्ट टोलीले भारतबाट मुङ्गर्गी माछा ल्याउदै गरेको अबस्थामा बरामद गरी वडा अध्यक्ष विनोद कुमार यादबको रोहबरमा एक सय किलो माछा पक्राउ गरी नष्ट गरेको सशस्त्र निरिक्षक शंकर बहादुर थापाले जनाईएको छ । माछा ब्यपारीहरुले अबैध रुपमा भारतबाट अबैध रुपमा लुकीछिपि माछा तस्करी गरी नेपालका बजारमा विक्
सिरहा,फाल्गुन २२ गते । सिरहाको लहान स्थित लहान नगरपालिका वडा नं. ३ का मिटर व्याज पिडित सीता देवी मंडलकी न्यायका लागि ईलाका प्रहरी कार्यालय लहान अगाडि मिटर व्याज पिडित संघर्ष समिति मिटर व्याजी साहु र प्रहरी कार्यालयको ज्यादती विरुद्ध अनिश्चितकालीन धर्नामा बसेका छन् ।समपूर्ण किसान मजदुर एक होऔ वित्तीय शोषण तथा उत्पीडन विरुछ संघर्ष गरौं । सुदखोर र विचौलियालाई कारवाही गर भन्दै अनिश्चितकालीन धर्नामा बसेको हो ।२०७५ सालमा जग्गा पास गरी पाँच लाख रुपैया ऋणको हिसाव गरी रकम दिएपनि मिटरव्याजी साहु राम चन्द्र गुप्ताले मंडलको जग्गा फिर्ता नगरेको र प्रहरी साहुकै पक्षमा रहेको भन्दै धर्नामा बसेका छन् ।आफू साहु
सिरहा,माघ,२३गते। उधोग ब्यपार संघ लहानका अध्यक्षको सुन चाँदी पसलमा डाँका गर्ने योजना बनाउने ४ जनालाई प्रहरीले पक्राउ गरेका छन् ।जिल्ला सिरहा, लहान नगरपालिका वडा नं. ७ रहेका विकाश ट्रेडर्सका प्रोपराईटर विकास कुमार शारदा जाहेरीले जिल्ला सिरहा सुखिपुर नगरपालिका वडा नं. ८ बस्ने अं. वर्ष ४५ को ईन्दल भन्ने इन्द्र नारायण चौधरी, ऐ. लहान नगरपालिका वडा नं. २२ बस्ने अं. वर्ष ३१ को भैरव भन्ने देव कुमार मुखिया र देश भारत पश्चिम बंगाल जिल्ला हुगली ग्राम पञ्चायत भगबतीपुर वडा नं. ७ बस्ने निरोज भन्ने मेहराज मोन्डललाई पक्राउ गरेका छन् ।लहान नगरपालिका वडा नं. ७ लहान बजार स्थितमा विकाश ट्रेडर्स (सुन चाँ
आशिष विश्वकर्मासिरहा,माघ ०९ गते। जिल्लामा कानुन विपरीत ग्राभेल, रोडा–ढुङ्गा उत्खनन गर्ने पालिका मध्येय धनढीमाई नगरपालिका पनि एक हो। पछिल्लो दुई आर्थिक २०८०र०८१ र ०८१र८२ को आजसम्म कुनै खोला खानी ठेक्का लागेको छैन। तर पनि यस पालिकाबा कानुन विपरीत निर्वाध रुपमा ग्राभेल, रोडाढुंगा उत्खनन, ढुवानी कार्य भईरहेको छ। माफिया, जनप्रतिनिधी र प्रहरी प्रशासनको मिलेमत्तोमा नै ग्राभेल उत्खनन् हुने गरेको स्थानीयको आरोप रहेको छ। सरोकारवाला निकायको व्यवहारले पनि उनीहरुको संलग्तालाई पुष्टि गरेको छ। विभिन्न सञ्चार माध्यम, व्यक्ति र नागरिक समूहबाट विरोध भएपछि नगरपालिकाले गत पुस १९ गते ‘अनाधिकृत रुपमा खानी
सिरहा,सुखिपुर २३ गते । सुखिपुरमा ऋणीले लिएको पैसा र्फिता नगरेपछि साहु नागेश्वर चौधरी पिडित भई न्यायको लागी भौतारी रहेको छन ।विभिन्न समयमा सिरहा जिल्ला सुखिपुर वडा नं.८ वस्ने सगीर नटले लिएको सात लाख रुपैया साँवा दिन नमानेपछि अहिले नागेश्वर चौधरीले पैसा दिलाई दिन सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।आज सिरहाको सुखिपुरमा पत्रकार सम्मेलनमा चौधरीले विभिन्न मितिमा सगीर नट भन्ने (रगीर नट)लाई विभिन्न समयमा लिएको सात लाँख रुपैया र्फिता नगरी उल्टै निज साहुको श्रीमती सुमिन्त्रा देवी चौधरीको नाममा श्रेष्ता कायम रहेको सिरहा जिल्ला सुखिपुर न.पा वडा नं.८ (क)को कित्ता नं.३६५१ को जम्मा क्षेत्रफल ३ कठाँ जग्गामा लग
सिरहा,पुष १६ गते । सिरहाको धनगढीबजारमा रहेको शर्मा टे«डसमा आज भएको आगलगीमा दुई करोड भन्दा बढीको क्षती भएको छ ।मंगलबार साझ ७ बजे बन्द पसल भित्र आगो लागेको प्रत्यक्षर्दीहरुले पूर्वाञ्चल एक्सप्रेस अनलाईन न्यूजलाई जानकारी दिए ।पसलमा लागेको आगो १ घण्टा पछि ईलाका प्रहरी कार्यालय धनगढी र स्थानिय तथा गोलवजार र लहान न.पा.का बारुणयन्त्रका सहयोगमा नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ ।पसलका संचालकका अनुसार हामी पसल बन्द गरी घरमा रहेको बेला कसरी आगो लागेको भन्न नसकने बताए ।पसल संचालकका अनुसार ईलोक्टोनिक,मार्वल,ढोका,पेन्ट लागायतका समानहर जलेर करिब २ करोेड बढीको क्षती भएको बताएका
सिरहा मसिर ६ गते ।सिरहाको धनगढीमाई नगरपालिकाका नगर प्रमुख शिवशंकर महतोले नगरपालिकाको कार्य संचालनमा मनपोली गरेको भन्दै उपमेयर सहितको दुई तिहाई कार्यपालिका सदस्यहरु आन्दोलित भएको छ । आज नगरपालिकाको हाताभित्र पत्रकार सम्मेलन गर्दै नगर उपप्रमुख संगीता चौधरीले नगर प्रमुख महतो वार्तामा नआए नगरप्रमुख, प्रशासकीय अधिकृत र लेखा शाखामा तालाबन्दी गर्ने चेतावनी दिएको छ । नगर उपप्रमुख चौधरीले साथीहरुबाट नगर प्रमुख महतो वार्तामा आउने जानकारी दिएपछि केही घण्टालाई समय दिएको भन्दै त्यसो नगरिएमा तालाबन्दीसहित थप आन्दोलनको घोषणा गर्ने पत्रकार सम्मेलनमा वताउनुभयो । गत आईतबार उपप्रमुख, वडा अध्यक्ष सहि
सिरहा,कार्तिक १२ गते । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा आयोजित न्यायिक पहुँच कार्यक्रम प्यानल छलफल कार्यक्रममा उच्च अदालत जनकपुर राजविराजका न्यायधीश कृष्ण सुवेदीले स्थानीय सरकारमा बनेको न्यायिक समितिको क्षेत्राधिकार पुनर विचार गर्दै थप एक तह विस्तार गर्न सकियो भने मात्र सर्वसाधारणका लागि न्यायमा पहुँच पुग्न सक्ने वताउनुभएको छ । न्यायधिश सुवेदीले न्यायका लागि कठिनाई, झन्झटिलो र खर्चिलो हुने बुझाईका कारण आम नागरिकले न्यायमा पहुँच बाहिर रहेकाले न्यायिक समितिको क्षेत्राधिकार विस्तार गर्दै यी यस्ता जनचेतनामुलक कार्यक्रमले सर्वसाधारणलाई न्यायमा पहुँच हुन मद्दत पुग्ने उहाँले उल्लेख गर्नुभयो
सिरहा,भदौ ३१ गते । सिरहाको धनगढीमा मोटरसाईकल दुर्घटनामा भरी एक जनाको घटना स्थलमा नै मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।धनगढीमाई नगरपालिका वडा नं.९ मुसर्हनिया स्थित आफै चलाएको मोटर साईकल अनियत्रित भई दुर्घटना हुदाँ स्थानिय वडा नं.१० बस्ने वर्ष २५ को सुमित सिंहको मृत्यू भएको छ । भने सोही ठाँउका शिब कुमार सिंह घाईते भएका छन् ।प्रत्यक्षदर्शीका अनुसार पश्चिमबाट पूर्व तर्फ आउदै गर्दा स.५प.११९६ नं.को मोटरसाईल दुर्घटना भएको हो ।घाईते सिंहको स्थानिय आरके मेडिसिटीमा अस्पतालमा उपचार भई रहेको ईलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ ।मृतकको शब फोस्टमाडमको लागी प्रादेशिक अस्पताल लहानमा पठाईएको छ
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.