X wada

All Posts By पूर्वान्चल एक्सप्रेस

    Showing २१-३० of ९१८ items.
  • सल्हेश फुलवारी मेला भर्नेको घुईचो

    सिरहा,चैत ३० गते । सिरहाको लहान नगरपालिका वडा नं.२२ र १२ मा पर्ने ऐतिहासिक तथा धार्मिकस्थल सलहेश फूलबारीमा नयाँ वर्ष नजिकिंदै गर्दा चहलपहल तीव्र रूपमा बढ्न थालेको छ । हरेक वर्ष वैशाख १ गते आयोजना हुने प्रसिद्ध मेलाको तयारीसँगै भारतबाट समेत श्रद्धालुहरूको आगमन सुरु भइसकेको छ।मेला सुरु हुन अझै एक दिन बाँकी रहँदा नै फूलबारी क्षेत्रमा भक्तजनहरूको उपस्थिति उल्लेख्य देखिएको छ। विशेषगरी नयाँ वर्षकै दिन मात्र फुल्ने विश्वास गरिएको माला आकारको सुनाखरी फूल हेर्न तथा पूजाअर्चना गर्न नेपाल र भारतका विभिन्न स्थानबाट हजारौं भक्तजनहरू यहाँ पुग्ने गर्छन्।मेला व्यवस्थापन समितिका अनुसार मन्दिरअगाडि रहेको हारमको

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • ४९७ पटक पढिएको
  • रुखले लागेर वृद्धको मृत्यु

    गाईघाट, चैत २ गते । उदयपुरको कटरी नगरपालिका वडा ५ मा सोमबार साँझ आएको हुावाहुरीले ढालेको रुखले पसलसहितको एउटा घर किच्दा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । कटारी बजार नजिकैको तिनकुनेचौक स्थित राधाकृष्ण मन्दिर नजिक वीरेन्द्र चौधरीको घरमा नजिकैको सुकेको सालको रुख ढलेर उक्त घटना भएको हो । इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक केदारमान दोङका अनुसार घरधनी ६४ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको हो । घाइते हुनेहरूमा उहाँको नातिनी अन्दाजी ५ वर्षीया बिनिषा चौधरी,  कटारी नपा ३ आहालडाँडाका २७ वर्षीय युवराज कार्की,  वडा ५ बलाहाका ४६ वर्षीय लील

    • प्रकाशित मितिः चैत २, २०८२
    • १७० पटक पढिएको
  • गाँजासहित भारतीय कार नियन्त्रणमा

    बर्दीबास, चैत १ गते । रामगोपालपुर क्षेत्रमा प्रहरीले करिब १०९ किलो गाँजासहित भारतीय नम्वर प्लेटको कार नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति करिब साढे ११ बजेतिर विशेष सूचनाको आधारमा रामगोपालपुर नगरपालिका–८ हरिणमरिण–सहसौला कच्ची सडक खण्डमा उक्त परिमाणको गाँजा बरामद भएको हो ।खोजतलासका क्रममा महोत्तरीको पूर्वपश्चिम लोकमार्ग हुदै भारततर्फ तर्फ जाँदै गरेको डिएल १ सीओ ५८६९ नम्बरको डस्टर कार शङ्कास्पद अवस्थामा बाटोमा रोकिएको भेटिएको प्रहरीले जनाएको छ । बर्दीबासस्थित लागु औषध नियन्त्रण ब्युरो कार्यालयका प्रमुख सरोज अधिकारी र इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको संयुक्

    • प्रकाशित मितिः चैत १, २०८२
    • २९८ पटक पढिएको
  • माटोमा गाडिएको मोटरसाइकल फेला

    महोत्तरी, फागुन २८ गते । महोत्तरीमा गाडिएको अवस्थामा मोटरसाइकल फेला परेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार सोनमा गाउँपालिका–६ मगरथानामा जमिनमा पुरिएको अवस्थामा एउटा मोटरसाइकल फेला परेको हो।स्थानीयवासीले शङ्कास्पद रूपमा जमिनमा गाडिएको मोटरसाइकल देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएपछि पुगेको प्रहरी टोलीले खाल्डोबाट मोटरसाइकल निकालेर नियन्त्रणमा लिएको छ।फेला परेको मोटरसाइकल नेपाली नम्बर ज ८ प ९९७ को सुपर स्प्लेन्डर रहेको प्रहरीले जनाएको छ। उक्त मोटरसाइकल हाल प्रहरी चौकी मगरथानामा राखिएको छ।प्रहरीका अनुसार मोटरसाइकल कसले र किन जमिनमा गाडेर लुकाएको भन्ने विषयमा अनुसन्धान सुरु गरिएक

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • ३५४ पटक पढिएको
  • नामकाे लागी डाक्टरकाे बाेर्ड नक्कली डाक्टर द्वारा उपचार

    सिरहा,फागुन २८ गते । सिरहा लहानस्थित विभिन्न डेन्टल क्लिनिकहरूमा नेपाल मेडिकल काउन्सिलले बुधबार आकस्मिक स्थलगत अनुगमन गर्दा गैर चिकित्सकबाट उपचार भइरहेको गम्भीर तथ्य फेला परेको छ । नेपाल मेडिकल काउन्सिलअन्तर्गतको व्यवसायिक आचरण तथा स्वास्थ्य समितिका संयोजक डा. अजय कुमार साहको नेतृत्वमा खटिएको टोलीले लहान–३ स्थित अस्पताल चोक क्षेत्रमा सञ्चालित केही डेन्टल क्लिनिकहरूको निरीक्षण गरेको हो ।अनुगमनका क्रममा हिमाल डेन्टल क्लिनिक, राधा कृष्ण डेन्टल क्लिनिक तथा वेस्ट राधा डेन्टल क्लिनिकमा सम्बन्धित विषयको योग्यता प्राप्त विशेषज्ञ चिकित्सक बिना नै उपचार सेवा सञ्चालन भइरहेको पाइएको काउन्सिलले जनाएको

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • ४६७ पटक पढिएको
  • जनमतका अध्यक्ष राउतलाई तेस्रो स्थानमा सीमित बनाउँदै रास्वपाका रामजी यादव विजयी

    सिरहा,फाल्गुन २४ गते । प्रतिनिधी सभा सदस्य निर्वाचनमा सप्तरी २ बाट भारीमतान्तरले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई  पछि पार्दै रास्वपाका रामजी यादव विजयी भएका छन्।  आइतबार सार्वजनिक नतिजाअनुसार उक्त क्षेत्रबाट रास्वपाका ३० वर्षिय रामजी यादव २८ हजार ४०४ मत ल्याउँदै विजयी भएका हुन्।उनका निकटतम प्रतिस्पर्धी जसपाका उमेशकुमार यादवले १४ हजार २६३ मत ल्याउँदा जनमत पार्टीका अध्यक्ष सीके राउतले ९ हजार ८८० मत मात्र पाउँदै तेस्रो स्थानमा सीमित भएका हुन्।२०७९ को निर्वाचनमा यहिक्षेत्रबाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई पछिपार्दै राउत भारी मतान्तरले विजयी भएका थिए। त्यसवेला राउले ३५ हजार ४२ मतसहित व

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • ३२७ पटक पढिएको
  • डाँकामा संलग्न चार जना पक्राउ

    सिरहा,फागुन ११ गते। सिराहाको कल्याणपुर नगरपालिका १२, बेल्हाकट्टी गाउँमा तीन महिनाअघिको डकैती घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीयसहित चारजनालाई पक्राउ गरेको छ।डकैतीमा संलग्न रहेको आरोपमा लहान नगरपालिका २२ घर भई हाल १३ नम्वर वडामा घर बनाएर बस्दै आएका करिब ४९ वर्षीय लाल मोहमद अन्सारी, भारतको बिहार राज्यको मधुवनी जिल्लाअन्तर्गत खजौली थाना ग्राम पञ्चायत भकुवा वडा नम्वर १३ घर भई हाल लहान २२ मा बस्दै आएका करिब ४२ वर्षीय मोहमद गुलाब अन्सारीलाई प्रहरीले हो।जिल्ला प्रहरी कार्यालय सिराहाले आइतबार दिउँसो पत्रकार सम्मेलनमार्फत डकैतीमा संलग्न रहेका चारजनाको विवरणसहित बरामद गरिएका कटुवा पेस्तो

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • १८९ पटक पढिएको
  • हत्यापछि फरार प्रतिवादी पक्राउ

    बर्दीबास, मङ्सिर ९ गते । महोत्तरी जिल्लामा घटेका अलग–अलग हत्या घटनामा संलग्न भई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ ।जिल्ला प्रहरीका अनुसार आफ्नै बुवाको हत्या गरी फरार रहेका महोत्तरी गाउँपालिका–३, मडैका २६ वर्षीय अजयकुमार ठाकुर घटनाको तीन महिनापछि पक्राउ परेका हुन् । प्रहरीको खोजी टोलीले ठाकुरलाई नेपाल–भारत सीमा नजिक जलेश्वर–१२, थरुवाहीबाट गए राति साढे ९ बजेतिर नियन्त्रणमा लिएको हो ।गत भदौ २४ गते घरायसी विवाद तीव्र बनेपछि आवेशमा आएका अजयले ७० वर्षीय बुवा जोगेन्द्र ठाकुरमाथि घरेलु हतियार प्रहार गरेका थिए । गम्भीर घाइते जोगेन्द्रको सोही दिन अपराह्न ४ बजे उपचारका

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • ५२१ पटक पढिएको
  • जग्गा, नाता छ तर ‘नागरिकता’ छैन ७८ वर्षीया कपेलेश्वरीसँग

    सिरहा, मङ्सिर९ गते । आठ वर्षदेखि नागरिकताका लागि अड्डाअदालत धाउँदै आउनुभएकी ७८ वर्षीया कपेलेश्वरी यादव अझै पनि नागरिकता पाउने आशामै दिन काटिरहनुभएको छ । “नागरिकता नपाएरै मर्न लेखिएको जस्तै भएको छ हजुरआमालाई”, नाति रामपरीक्षण यादवले हातमा कागजपत्र देखाँउदै थकित स्वरमा भन्नुभयो, “वर्षौँदेखि कागजपत्र बोकेर सरकारी निकायमा धाउँदाधाउँदै धेरै जुत्ता फाटे, तर हजुरआमाको नागरिकता बनेन ।”सिरहाको नवराजपुर गाउँपालिका–४ मा बस्दै आएकी कपेलेश्वरीको जन्म औरही गाउँपालिका–३ पिपरामा भएको हो । जीवनभर गाउँमै बस्नुभएकी उहाँ नागरिकता नभएकै कारण अहिले सबै अधिकारबाट वञ्चित हुनुहुन्छ । विसं २०२३ मा उहाँ नवराजपुर–४ का बौ

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • ६२१ पटक पढिएको
  • विजेता टिमलाई नगद तथा प्रमाण पत्र वितरण

    सिरहा,कार्तिक २ गते । दीपावली तथा छठ पर्वको अवसरमा सिरहाको धनगढीमाई नगरपालिकामा वडा नं. ४ जयपुरमा आयोजित नगरस्तरीय फुटबल टुर्नामेन्टमा वडा नं. ९ विजयी भएको छ । विजयी टिमलाई प्रमुख अतिथि धनगढीमाईमाई नगरपालिकाका पूर्व नगर प्रमुख हरिनारायण चौधरीले नगद पच्चीस हजारसहित शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको छ । त्यसंैगरी खेलमा द्वितीय हुने वडा नं. १० का खेलाडीलाई पन्द्र हजार नगद सहित शिल्ड तथा प्रमाण पत्र वितरण गरिएको छ । दुवै वडाले खेलमा बराबरी भएपछि खेलाईएको ट्राईबेकर खेलमा पाँचका विरुद्ध तीन गोलले वडा नं. ९ विजयी भएको थियो ।प्रमाणपत्र वितरण गदै प्रमुख अतिथि चौधरीले खेल पनि एउटा विकास हो भन्ने ब

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • ३८३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२